Загрузка видео...
Не удалось загрузить видео
काठमाडौँको माइतीघरमा रवि समर्थक 🙏🙏
17,529 просмотров • 1 год назад •via X (Twitter)
Комментарии: 8

३ बित्ता मात्र उफ्रेउ कि अझै माथी पुगेउ हौ नयाँ जोगि हरु ।

देश भरिका नेपालि जनताको साथ छ रबि दाई🙏🙏🙏❤️❤️❤️🔔🔔🔔🔔हेरो काग्रेस एमालेका झोलेहरु

कानुनको धज्जी उडाउँदै घण्टाहरु।

यतिको नौटङ्की र बालकृष्ण खाद र टोपबहादुर रायमाझी पक्राउ पर्दा काङ्ग्रेस र एमालेका झोलेहरुले नि देखाएको थिएनन । अहिले @party_swatantra मा झन महा झोले र भेडाहरुको समुह रहेछ ।

Yo chahi RSP ko murkhataa ho. Desh ko kanoon anusar huna dinu hos.

सहकारी ठग पार्टी प्रमाणित भयोे।

काठमाडौँको माइतीघरमा रवि समर्थक हाइब्रिड 🐑🐑🐑

तिम्रा रवि दाईलाई गएर भन कारबाई सिफारिस सर्वसम्मत गरिएको हो त्यसमा तिम्रा रवि दाइका भाईले पनि हस्थे गरेका छन् वामाले र दाई भाउजु कांग्रेसले एक्लै गरेका होईन कारबाई सिफारिस!! राजनीतिक प्रतिशोधको प्रतिकार राजनीतिक भाषामा गर्ने हो कानुन लाइ चुनौती दिएर होईन !!!!
