Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

कास्कीमा रवि लामिछानेका समर्थक !!

22,064 Aufrufe • vor 1 Jahr •via X (Twitter)

27 Kommentare

Profilbild von सहकारी ठग मुक्त रास्वपा अभियान
सहकारी ठग मुक्त रास्वपा अभियानvor 1 Jahr

देश भरीका समर्थक हरि बीजोक छ भाई - सामाजिक संजालमा फ़ेक भीड़ दिखाएर राजनीति हुन्न भाई तिमिहरुले रस्व्वपा खाई सकेउ अब जनताले असुल गर्छन

Profilbild von Mohan Dangal🇳🇵
Mohan Dangal🇳🇵vor 1 Jahr

ए घन्टेका छौडाहरु किन रुवाबासी गर्या,तिमिहरुको राज्नैतिक कार्यदिशा रबि मन्त्रणा मात्रै हो कि अरुपनी छ ? रबि निर्दोष साबित भय अनि जेल मुक्त भय तिमिहरुकै पासा पल्टनेवाला छ,यो तिमिहरुका लागि स्वर्णिम युग हो चुपचाप एक पेग लगायर सुत,गगनेले पार्टी चोर्ला जागौ बस ! स्वर्णिम उतैको हो

Profilbild von सन्तोष देवकोटा ।(cyber security analyst)
सन्तोष देवकोटा ।(cyber security analyst)vor 1 Jahr

अरबिन्द केजरीवालाको समर्थकले दिल्ली ढाक्दा त केही खुल्केन….. जाबो १००-५० को जत्थाले के नाप्छ? त्यहि १०० मिटरको बाटो?

Profilbild von डोरी लाहुरे
डोरी लाहुरेvor 1 Jahr

यी पनि एक प्रकारका भेडा नै हुन ।

Profilbild von PR@MOD🇳🇵
PR@MOD🇳🇵vor 1 Jahr

🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑🐑

Profilbild von सुख्खा आँखा
सुख्खा आँखाvor 1 Jahr

@AnandaRamPoudel ठूलो भिड वा हुलले गरेको हरेक निर्णयहरु सहि हुन्छ भन्ने हुदैन । नेपालको परिवेशमा त झन ठुलो भिड वा हुल गरेको निर्णय सदैब गलत साबित भएका छ्न । उदाहरणको लागि २००७ सालको आन्दोलन २०४६ को आन्दोलन २०६२ को आन्दोलन लाई हेर्न सकिन्छ । निलो क्रान्ति पनि त्यही हो ।

Profilbild von Tonny
Tonnyvor 1 Jahr

Full spot

Profilbild von Mohan Rai
Mohan Raivor 1 Jahr

समर्थक हैन भेडा भनिन्छ यदि रबि निर्दोष छ भने केही दिन सोधपुछ र अनुसन्धान पछि आफै छुट्छन अर्को कुरा जुनसुकै पार्टीको भए पनि ठग मुद्दामा मुछिए पछि निर्धक्क रुपमा काम कार्वाही र अनुसन्धान गर्न दिनु पर्छ यसरी अवरोध गरेर हैन । नेपाली भेडाहरु हो

Profilbild von arpra
arpravor 1 Jahr

बलात्कारीको सपोर्टमा त यस्तै तमासा थियो, यो के ठूलो कुरा भयो र।

Profilbild von 12345
12345vor 1 Jahr

Thug haru ko gang

Profilbild von Kamal 🇳🇵न
Kamal 🇳🇵नvor 1 Jahr

ठ्ग ले सभापति पद जेल मै लगेछ हैन त ब्रो।

Profilbild von जयनेपाल
जयनेपालvor 1 Jahr

आखिर तिमी नयाँ भनौदाहरु भन्दा पुरानै मा नैतिकता झलकिन्छ!

Profilbild von Silence Killer
Silence Killervor 1 Jahr

@PPANDEYMR सहकारीकाे पैसा फिर्ता दे

Profilbild von Dipak Bastakoti
Dipak Bastakotivor 1 Jahr

कम्तिमा ५ जनाबाट तपाई लेनदेन मिलाउने गर्नुहुन्छ भन्ने सुनियो । यसरी त यति धेरै मानिसमाथि घोर अन्याय हुन्छ ।

Profilbild von राईमाइला
राईमाइलाvor 1 Jahr

पुरानै दलहरूको बिशेषताले छोडेन तपाईहरुलाई पनि, फरक केहि छैन, कार्यकर्ता र केहि जनताको भिड जम्मा गरेर न्यायलयको काम गर्ने प्रबित्ती पुरानै हो, माफ गर्नु होला यस्ले तपाईहरूले प्राप्त गर्नु भयेको लोकप्रियता अझ कमजोर हुनेछ। कि रास्वपाका नेतामाथि कुनै छानबिन र आरोप नै लगाउन नहुने हो?

Profilbild von hom gurung
hom gurungvor 1 Jahr

Yestao janta le garda desh nabaneko neta vanda janta khara vayesi desh kha bancha

Profilbild von Surya Shrestha
Surya Shresthavor 1 Jahr

We support @hamrorabi

Profilbild von Shambhu Regmi
Shambhu Regmivor 1 Jahr

यो पोलिटिक हैन ओलिटिस हो

Profilbild von Kamal Jung Shah
Kamal Jung Shahvor 1 Jahr

पुडासैनीका हत्याराहरुलाई यहि भिडले उन्मुक्ति दिएको थियो। अमेरिकी बैँक देखि नेपालको सहकारीको रकम ठग्ने रविलाई कानुन बमोजिम कार्वाहि हुन जरुरीछ। पुडासैनीलाई न्याय दिलाउन उनको मृत्युको वकपत्रलाई आधारमा राखेर कार्वाहि गर्नुपर्छ।

Profilbild von mitra sapkota
mitra sapkotavor 1 Jahr

कस्ता कस्ता दोगले, ठग, विदेशी पासपोर्टधारी, भ्रम छरेर सत्ता पाउने र विदेशीलाई पोस्नेलाई बोकिएछ भनेर पछुताउन उर्लेको भीड ।

Profilbild von chandra khadka
chandra khadkavor 1 Jahr

यस्तो जनता देखेर फेरि बौलाउँछन् पोस्ट नगर्दिनु न दाजु

Profilbild von Prithvi Gaming FF🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💐💐💐
Prithvi Gaming FF🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💐💐💐vor 1 Jahr

Good go ahead

Profilbild von देशभक्त 😁
देशभक्त 😁vor 1 Jahr

१०० जाना घण्टा होलान बाकी हेर्न आएका हुन। नेपाली काँग्रेस को टोल कमितिमा यो भन्दा धेरै मान्छे हुन्छन। 😁

Profilbild von अशोक खत्री
अशोक खत्रीvor 1 Jahr

@Medeepakbohara 😀😀😀 चरीत्र पुराना भन्दा झन खत्तम नाम मात्र नयाँ भएर होइन काम नयाँ खोजेको हो । अनुसन्धानको कठघरामा जो नि आउन सक्छ । गल्ती नभए किन डराउनु । न्यायलयमा बिश्वास गर्नु पार्‍यो । होइन भने सबै जेल बसेका निर्दोष हुन् सब फसाका हुन ।

Profilbild von naman
namanvor 1 Jahr

चरित्रहिन,ब्यभिचारि यौनलम्पट,नागरिकता बिक्रेता,मानव तस्कर, चन्दाधन्दाकारि,असुलिकार,कमिसनघुस खोर,आत्महत्या दुरुसाहक,गरिव जनता ठ्ग,किर्ते, द्रब्य पिसाच जस्ता अनैतिक र पतित को लागि मात्र काम लाग्ने देश बनाउ सभ्य योज्ञ र नैतिकलाइ नेपाल देश कटाउ घन्टेको निलो क्रान्ति नारा सफल बनाउ ।

Profilbild von Niranjan khanal
Niranjan khanalvor 1 Jahr

ठगलाई कारबाही गर्ने भयो

Profilbild von Niranjan khanal
Niranjan khanalvor 1 Jahr

भरतपुरमा जस्तो भिडले नया दिदैन है ठग हो

Ähnliche Videos