正在加载视频...
视频加载失败
किड्नी दान नपाएको भए मेरो १७औं पुण्यतिथि भइसक्थ्यो: प्रधानमन्त्री ओली #Nepalpress
33,414 次观看 • 2 年前 •via X (Twitter)
10 条评论

madhav kc2 年前
त्यो दाननै नेपालको लागी दुर्भाग्य साबित भयो।

प्रदीप लामिछाने2 年前
र त्यो नेपाल र नेपालीको लागि भलो नै हुन्थ्यो।

🇳🇵गोcool2 年前
त्यो दान दिने मान्छे को नर्कमा बास होस।

Santosh Tuladhar2 年前
Unfortunately……..

महेन्द्र खड्का🇳🇵 🕉️🙏🇳🇵2 年前
देशले सत्र बर्षा पहिले आजद पाउने रहेछ

Krishna C Timalsina2 年前
गिरिबन्धु लगाएत दर्जनौ भ्रस्टाचार नहुने रहेछ।हामी अभागी नै हो त?

Bibasgole💎2 年前
मरेको भय देश को ऋण भार पनि कम हुन्थ्यो ।दुर्भाग्य नेपाली जनता को लागी 😭😭

KB2 年前
देशले १७ खर्वको ऋण बोक्दैनथ्यो धरतीको बोझ

C थापा2 年前
अनि देशलाई आर्थिक भार कम।

हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵2 年前
नेपालीको लागि ठूलो अभिसाप थियो त्यो किड्नी दान दिने र आज जनता ले भोग्नु परेको छ।



