Загрузка видео...

Не удалось загрузить видео

На главную

युवा संघलाई उक्साउँदै प्रधानमन्त्री ओली

17,707 просмотров • 1 год назад •via X (Twitter)

Комментарии: 10

Фото профиля AD jee🧢
AD jee🧢1 год назад

युबा संघ का साथीहरुलाई भेडा संग तुलना गर्दै राजनेता के पी बा 😅

Фото профиля Saange
Saange1 год назад

युवा संघमा सम्मीलित युवाहरु मध्ये नेवा साथै जनाजातिहरुले चाहिँ आज कै मिति देखि युवा संघलाई नमस्कार गर्दिए यी अशुद्द कुजात अशिक्षित वाहुनहरुको रमाइलो दिन सुरु हुन्थ्यो ।।। सोचौ हाम्रा नेवा तथा जनजाति युवाहरुले

Фото профиля Niti~Sha
Niti~Sha1 год назад

उहाले नजानेको भन्या देश बनाउन मात्र हो

Фото профиля Dilli Sijapati
Dilli Sijapati1 год назад

यस्तो पार्टीको हली व्यक्ति देशको प्रधान मंत्री बने पछि , उसबाट जनताले पाउने भनेको त त्यस्तै हो , तर पार्टीका गोरूहरूले चै यस्तै संदेश पाइ रहन्छन् । सुन्नेले पो मुन्टो बटार्नु पर्ने ।

Фото профиля pradeep regmi
pradeep regmi1 год назад

अनुहार देख्यो कि भित्तामा मुक्का हान्न मन लाग्ने

Фото профиля Ram prasad Gautam
Ram prasad Gautam1 год назад

दुई चारोटा झोले अगाडि देखेसी केपीको फुर्ति नै अर्कै हुन्छ। यस्तो प्रम पाउने नेपाली भाग्यमानी नै हुन।हाँस्न मज्जाले पाएका छन।

Фото профиля अश्विनी❣️
अश्विनी❣️1 год назад

भ्रष्टाचारी, तस्कर र भूमाफियाको संरक्षण माफिया, तस्कर र भ्रष्टले त गर्लान् तर युवा यस्तो कुकर्मका मतियार हुनै सक्दैनन्।

Фото профиля 𝕌𝕝𝕥𝕣𝕒𝕓𝕚𝕫💚
𝕌𝕝𝕥𝕣𝕒𝕓𝕚𝕫💚1 год назад

मानसिक अवस्था त सही छ उहाँको? मलाई त चिन्ता लाग्यो । देशको प्रधानमन्त्रीले उसको कार्यकर्तालाई जुध्न सिकाउँदैछ, लड्न सिकाउँदैछ र भिड्न सिकाउँदै छ। यो कस्तो शासन व्यवस्था हो? धिक्कार होस् ।

Фото профиля मिहाङ लिम्बू ᤛᤣᤛᤣᤏᤠ ᤕᤥᤱᤜᤠᤱ ⓜ️
मिहाङ लिम्बू ᤛᤣᤛᤣᤏᤠ ᤕᤥᤱᤜᤠᤱ ⓜ️1 год назад

युवा संघ नाम परिवर्तन गरेर के.पि. ओलिको हनुमान राख्नुस। पार्टीको अध्यक्षले आफ्नो मन परि गरि रहदा पनि ताली बजाउनु लाज लाग्दैन। सुध्रिनु होस भनेर चेतावनी दिने हुनु पर्यो यो तपाईको कार्य गलत हो भन्नुस। अनि मात्र युवा संघ भनेर हिड्नु होस।।

Фото профиля प्रजातन्त्रवादी🇳🇵
प्रजातन्त्रवादी🇳🇵1 год назад

विचरा युवा संघले आफुलाई सिँङ्ग पछाडि फर्केको भेडा भनेको पनि प्रसाद सम्झेर ताली सहित ग्रहण गरेछन ! कस्ता लास र दाशहरु बनेछन तथाकथित युवा काकाहरु !!

Похожие видео