Loading video...

Video Failed to Load

Go Home

कुन गौरिसंकरको कुरा पत्याउने?

10,964 views • 1 year ago •via X (Twitter)

11 Comments

Harish's profile picture
Harish1 year ago

तिमी के भात खान्छौ हौ दाजु! गुहु खाउ भोलि देखि । दाइ भाउजुको सम्म त चाकडी ठिकै थियो,आलमको त के गर्नु हौ ??

subash paudel's profile picture
subash paudel1 year ago

यो सबै नाटक धार्मिक देखिने किरण शाह भन्ने ले गर्दैछ

तारा✨गौतम's profile picture
तारा✨गौतम1 year ago

को हुन किरण शाह?

जय नेपाल's profile picture
जय नेपाल1 year ago

Narco test gare thaha vai halxa

लेकाली-Thesolobagpacker👣's profile picture
लेकाली-Thesolobagpacker👣1 year ago

त्यत्रो घाउ खत देख्दा अलिकति मनमा माया भन्ने लाग्दैन दाजु ?

तारा✨गौतम's profile picture
तारा✨गौतम1 year ago

त्यहि त सोधिरहेको छु, त्यो घाउ स्टपको थियो कि इट्टा भट्टाको? यदि , भट्टाको थियो भने गौरीशंकरको मुखिया किन झुट बोलिरहेका छन? अस्पतालले १९९८ मा उपचार गरेको किन भन्दै छन? यस्को खोजविन गर्नुपर्दैन मिडियाले? अदालतले कथा भन्दा प्रमाण हेर्ने होला नि?

त्रिकाल-दर्शी's profile picture
त्रिकाल-दर्शी1 year ago

आलमका गुण्डाहरुले नेपत्थ्यबाट बन्दुक तेर्साएर यो विडीयो बनाएको पनि हुन सक्छ नि, मिडियामा आएर बोलेको कुरालाई बिस्वास गर्ने कि एउटा युटुवेसङ्ग बोलेको? काङ्रेसीहरुमा मानवता हराएको हो?

💕 कनकाई_पुत्र 💕's profile picture
💕 कनकाई_पुत्र 💕1 year ago

जो आलमको कुकृत्यबाट बाँचेर अन्तर्वार्ता दिइरहेको छ। उही साँचो गौरीशंकर हो।

लुङ्गा's profile picture
लुङ्गा1 year ago

अहिले धन प्रयोग भएर प्रायोजित भए कि ? पहिले धन-धम्कि प्रयोग भयो ? यस प्रश्नको निरुपण हुनै पर्छ आलम वा गौरी एकजना फेरी भित्रै जानुपर्छ l कान नछामी कागको पछाडी दौडने जमात भएको ठाउँमा तथ्य र तर्कले काम गर्दैन lभेडाहरुलाई तथ्य भन्दा पनि निहु चाहिएको बेला चराउने भेडीगोठेहरु छँदै छन्

प्रदिप तिमल्सिना's profile picture
प्रदिप तिमल्सिना1 year ago

बचाउन ज्यान दियर लागौ माओबादि भनेको काग्रेस काग्रेस भनेको माओदाजु तारा दाजु 😄😄

तारा✨गौतम's profile picture
तारा✨गौतम1 year ago

आलु कुरा नगर दाजु, मैले मिडियालाइ, मिडियाको भुमिका निर्बाह गर्नुस! बाहिर आएका तथ्य के हो खोजि गरि जनता सुसूचित हुने मौका दिनुस भनेको हो!

Related Videos