Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

कुरा कडा आयो पूरा सुन्नु होला

16,787 Aufrufe • vor 1 Jahr •via X (Twitter)

10 Kommentare

Profilbild von kp subedi
kp subedivor 1 Jahr

राजतंत्र फर्काईदेउ भनेर भारतका सत्ताधारी संग निवेदनगर्ने ले सिमानामा पर्खाल लगाउने फुर्ती कसले पत्याईदिने हो।

Profilbild von गुरुकुल
गुरुकुलvor 1 Jahr

हैन दुर्गा प्रसाईं लाई पनि छेउ लाउछ कसो यसले, संसारमै नभएको नयाँ थेउरी पो विकास गरेछ गाँठे

Profilbild von Bhim Aviral
Bhim Aviralvor 1 Jahr

😂😆😆🔥

Profilbild von Sundar dhital
Sundar dhitalvor 1 Jahr

Really good right now you 🙏💐

Profilbild von 💕 कनकाई_पुत्र 💕
💕 कनकाई_पुत्र 💕vor 1 Jahr

😁😁

Profilbild von Dipen adhikari
Dipen adhikarivor 1 Jahr

कस्तो सहि कुरा 🤭 चिक्त बुझ्यो

Profilbild von Nepal Foundation
Nepal Foundationvor 1 Jahr

🤣

Profilbild von Kancha
Kanchavor 1 Jahr

बकवास

Profilbild von Santos Raj Tuladhar
Santos Raj Tuladharvor 1 Jahr

No one will a penny to see them 🙏

Profilbild von घाटे बैद्द( पूरानो संस्करण)ढोका खुला छ ।खत्री भाई
घाटे बैद्द( पूरानो संस्करण)ढोका खुला छ ।खत्री भाईvor 1 Jahr

प्रस्ताव पनि कति आश्चर्यजनक के ।

Ähnliche Videos

माध्यमिक शिक्षा परीक्षा (SEE)को नतिजा छिट्टै नै प्रकाशन हुँदैछ। “पास भयौ?” “कुन ग्रेड आयो?” “ए फलानाको छोरीले त A ल्याएछ, तैँले के गरिस्?” “ओहो, ल 3.6 आयो, 3.6 आयो अब त साइन्स नै पढ्नुपर्छ है।” “पढ्ने बेला पढेन, अब केही गरिखाँदैन यसले।” हाम्रो समाजमा परीक्षा र परीक्षाको प्रतिफललाई विद्यार्थीको सम्पूर्ण भविष्य, उनीहरुको दक्षता, क्षमतासँग जोडेर हेर्ने चलन छ। तर यसले विद्यार्थी र अभिभावकको समेत मानसिक स्वास्थ्यमा पर्ने असर बारे हामीले कुरा गर्दैनौँ। कसैलाई पेट पोल्छ, हात काँप्छ, कसैलाई रुन मन लाग्ला, कसैलाई डरले पिरोल्छ होला। यसैले हामीले यस्तो क्षणमा कसरी एक-अर्काको ढाडस बन्न सक्छौँ भनेर कुरा गर्दैछौँ। विद्यार्थीले यस्तो समयमा कसरी आफूलाई सम्हाल्ने? अभिभावकले कसरी विद्यार्थीसँग आफ्ना कुरा व्यक्त गर्ने? समाजको दायित्व के कस्तो हुन्छ? - आउनुहोस् सुनौ मानसिक स्वास्थ्य विशेषज्ञ कृपा सिग्देलबाट।

Sumana

66,782 Aufrufe • vor 2 Jahren