Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

मान्छे बन्न नसकेका भेडाहरुले सुन्नु पर्ने कुरा !!

15,989 görüntüleme • 1 yıl önce •via X (Twitter)

10 Yorum

Writer_director profil fotoğrafı
Writer_director1 yıl önce

सिकाको कल्ले? राजसंस्था छँदा देशका राजालाइ यिनै सप्पै मिलेर बिदेशमा भएका दुतावास अगाडि गएर कालो झण्डा देखाउँदै आमाचकारी गाली गर्थे। अहिले आफुलाई सम्मान चाहियो? यो ठ्याक्कै नेपाल यातायात चढेजस्तो भो, आफु नचढुन्जेल ठाउँ छ भन्ने, आफु चढेपछि धेर नकोच भनेर खलासीलाइ झपार्ने।

uttam B profil fotoğrafı
uttam B1 yıl önce

Gane le sika ko ho Raja lai chor bhannu chahi bejat hoin?

prakash khadka profil fotoğrafı
prakash khadka1 yıl önce

सिकाउने गुरुहरूलाई शिष्यहरूले गुरु दक्षिणा दिएका हुन् जस्तो लाग्यो मलाई चाहिँ। खेतबारीमा जे रोपिन्छ, त्यही फल्छ। २०४५/४६ पछि रोपेको बिरुवाको फल फलिरहेको छ अहिले। गल्ती जहाँबाट शुरु गरियो, सुधार त्यहीँबाट थाल्ने कि! हिजो पनि गलत, आज पनि! नसुधारे यो गल्ती भोलि पनि हुनेछ। 🙏🙏

KB profil fotoğrafı
KB1 yıl önce

विरे चोर देश छोड् भन्नेहरु यिनै हुन यसपालीको हैजा गरिजालाई लैजा भन्ने पनि यिनै हुन It's payaback time baby. No need to shed valuable tears.

(झापालि) Mr. BG profil fotoğrafı
(झापालि) Mr. BG1 yıl önce

लोकतन्त्र भनेको यही मैया,,, देशको कुरा हैन, नेताको कुरा हो र यो लोकतन्त्र हो लोकतन्त्र मा राम्रो काम गरे जिन्दावाद नगरे मुर्दाबाद,,, anywhere, anytime,, झोला नबोक्

अरिगांठे profil fotoğrafı
अरिगांठे1 yıl önce

खड्के जस्तो चुतिया फटाहा प्र.म. हुनु भन्दा ठूलो बेइजत अरु के हुन्छ देशको? यस्तालाई प्र.म. मान्नु पर्ने बाध्यताको बिरोध हो त्यो,जुन बिलकुल जायज छ।

Rajan Subedi profil fotoğrafı
Rajan Subedi1 yıl önce

३५ बर्ष देखि कहाँ छ देशको नाम?अब गर्नुपर्ने नै त्यही हो ,सहि गरे।हजुर चाहिँ साह्रै बुद्धिमान हुनुहुदो रहेछ ।अर्कालाई भेडा भन्ने ।😉😉😉😉😉

रास्ट्रवादी profil fotoğrafı
रास्ट्रवादी1 yıl önce

झ्याक्नी २४ क्यारेट कम्युनिस्ट रछे।😂

हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵 profil fotoğrafı
हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵1 yıl önce

झोले चण्डमुण्ड अऋयाल गोथे सेनाले आफ्नु बा को विषयमा जुठो हड्डिको सोझो गर्नु पर्यो नि 😂😂

Manoj Bhansali profil fotoğrafı
Manoj Bhansali1 yıl önce

True

Benzer Videolar