Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

कविताको शिर्षक छ - “नेपालीले हो नि गर्छ” 😂🤣

21,722 görüntüleme • 1 yıl önce •via X (Twitter)

10 Yorum

राजा चौतारी profil fotoğrafı
राजा चौतारी1 yıl önce

बाले लेखेको कबीता छोरीले पढ्छ, “नेपालीले हो नि गर्छ” 😋😋

अन्टसन्ट विज्ञ  profil fotoğrafı
अन्टसन्ट विज्ञ 1 yıl önce

बाले नै हो । सुबोध गौतम कि छोरी हुन नानी 😂

Ashima profil fotoğrafı
Ashima1 yıl önce

Ooho kasto confidently boleko nani le👌😍

अन्टसन्ट विज्ञ  profil fotoğrafı
अन्टसन्ट विज्ञ 1 yıl önce

हो नि । यिनको बा नि कमेडियन हुन 😊

वाङ्गोटिङ्गो profil fotoğrafı
वाङ्गोटिङ्गो1 yıl önce

यो त सबै सङ्कलन गरेर बनाएको रहेछ ।

अन्टसन्ट विज्ञ  profil fotoğrafı
अन्टसन्ट विज्ञ 1 yıl önce

राम्रो संग्रह गरेको रहेछ ।

madhab raj uprety profil fotoğrafı
madhab raj uprety1 yıl önce

😂😂😂

माहिला काजि 🇳🇵 profil fotoğrafı
माहिला काजि 🇳🇵1 yıl önce

Nepali ho ni garcha

Jhapali kaanxo profil fotoğrafı
Jhapali kaanxo1 yıl önce

चोटिलो 👍️

सुसन profil fotoğrafı
सुसन1 yıl önce

बा को बिडो थाम्छिन्। ल बधाइ छ । विश्वस्त रुपमा पछि यिनले पनि केहि गर्छ ।

Benzer Videolar