Загрузка видео...
Не удалось загрузить видео
किस्तीमा आएको प्रधानमन्त्री पद त्यागेर कैदी हुन मञ्जुर भएँः रवि लामिछाने
17,976 просмотров • 1 год назад •via X (Twitter)
Комментарии: 34

आनन्द भाथ्यो अलिक दिन फेरि घाँटीका नसा फुलाएर बुर्कुसी मार्न थालेछन् । हावादरी

Video version of @EckhartAurelius's new poem, "Catharsis" This is truly worth watching!

ओई मुजी फटाहा... सहकारीको बाेर्ड देख्नै नहुँने रहेछ तिमी र जिवी भन्नेलाई... सेलिब्रेटी पत्रकार भन्दै ऋण चप्काउदै हिड्दै... किस्तीमा प्रधानमन्त्री पद आएकाे त्यागेर उप खाएकाे हाेलास्🤣🤣🤣

हावादारी गफ दिन चै कहिले नछोड्ने भो ठगले।

यस्ता कुरा नगरौ यार

यो चोर डाका सहकारि ठग हरामिको मुख र घाटिको नशा फुलाएको कुकुर भुके जस्तो बोलि नसुनेर ढुक्क भएको थियो फेरि सामाजिक संजाल तहस नहस पार्न बुर्कुसि मारेर आएछ । लाज सरम हराएको नाङो जन्तु ।

यो फेरि के भन्ने युनाइटेड स्टेटमा समातिएको साथीले सबै अपराध स्वयं कबुल गरेछ कि कसो ??? अब फेरी Market मा ताली बजाउने उस्तै दङ्ग पर्नु किश्ती होइन यिनलाई त वालवटारबाट त्यहाँको भान्से रवि ल उप प्रम दिने भो आउ मात्र भनी मेसेज मात्र गर्दिए ठाउँ को ठाँउ माइक फालेर वालवटार

सहकारी ठगको चुरिफुरी। 🤣🤣🤣

ठग। आनन्द थियो यतिका दिन, फेरि कराउन थाल्यो।

यस्ता जोकरहरुले देसमा आमुल परिवर्तन ल्याउँछन भनेर पत्याइदिनुपर्ने, कस्तो बिडम्बना यो देश नेपालको!

मन्जुर भएर कोहि जेल जादैन सर ।कर्म को फल हो ।बोल्न जानेको छु भनेर फुल बुट्टा भरेर नखोकम त ? तिम्रा नौटन्की सहकारी को मुद्धामा जेल बस्दै सकिन्छ ।ढुक्क हौ।

यसले पैसा फर्काउनू र दूर्गेले प्र म को सपना देख्नु=०

फेरि खोक्न लायो

यस्तो कुरा नगर तिमी

यसकाे हावा फेरि सुरू भएछ।

पत्याउने कुरा त गर जोक्कर

शहकारी ठगलाई फेरि छोडेछन्! यो त गणेको डामेर छोडेको सांडे हो!

यस्ता वाक्क लाग्दो पत्याउनै नसक्ने खाले कुराले दिक्क भैयो ।

यो अवसरवादी सहकारी रकम अपचलक अझै पनि जनतामा भ्रम छर्दै छ । जनता पनि लाटो भन्ने कि बाठो ? यस्ता दुई दुइटा नागरिकता र पासपोर्टधारी, अमेरिका देखि नेपालसम्म ठगेका को कुरा सुनेर मख्ख पर्छ ! अझै भ्रम छर्दै किस्तामा आएको प्रधानमन्त्री अरे !! @hamrorabi

यो ठग कहिले हो मान्छे बन्ने

"घोर पपुलिष्ट" भन्नाले अत्यधिक लोकलुभावन राजनीति गर्ने वा लोकप्रियताको खातिर यथार्थभन्दा भावनात्मक एवं आकर्षक नारामा केन्द्रित हुने व्यक्तिलाई जनाउँछ।यसलाई प्रायः राजनीतिज्ञहरू वा नेताहरूको सन्दर्भमा प्रयोग गरिन्छ, जसले दीर्घकालीन योजनाभन्दाअल्पकालीन लोकप्रियता बढाउने वाचा गर्छन

बाेलेर नै बिश्वरेकर्डमा नाम दर्ज गरेका दाई🤣सक्दैनौं के सक्दैनौं यिनलाई ,

धेरै नखोक्नु,जनताले सुष्म अध्ययन गरिराछ। नेपालका नब्बे प्रतिशत नेता विदेशी पावर सेन्टरका लागि काम गर्छन।केही समय युवा र साधारण जनता बहकाउन सजिलो छ।पार्टीका झोलेको त जति उमेर भएनी,बुद्धि नै हुन्न। किनकि उ लगाम लगाएको घोडा जस्तो मालिकको दास हो।बाटो विराएका हामी ज्युँदै छौं।

सहकारी ठग आयो फेरि

यहॉका कर्तुक त धेरै रहेछन। प्रधानमन्त्री पदको मर्यादा राख्नु पर्दछ ।प्रधानमंत्री पद भन्नु पनि शरम लाग्नु पर्ने हो।

दिनेले हो भन्दैन, माग्नेले दिनै लागे भन्छ। यसलाई मनको लड्डु घिऊ संग सपनामा खान पाईन्छ

कुलमान र तिनकुने प्रकरणले आफ्नो टाउकोमा परेको बर्जको पीड़ा आराम नहुंजेल केहिदिनलाइ आफुलाई मोहरा बनाइएको हो भन्ने कुरा @hamrorabi दाइले थाहा पाउनु पर्ने हो कि अर्कै प्लान हो दाईको सहकार्यमा निकट भबिश्यमा थाहा होला।

seriously ?

आफ्नै ड्राइबर चै कस्ले मारेछ!???

@thapagk @bishwaprakash77 तिमीहरू कहिले हो मान्छे बन्ने?

मुजी पाउँछस किस्तीमा, जनता बेकुफ छन् भनेको ?

@grok can you give me an answer, he was offered PM position before?

Yasta kura garda pni taali bajaune haru jastole garda ho desh yo abasthama pugyako pradhan mantri hune ki grihmantri ani asti varkhar aafai grihamantri huda manxe mareko birseko?

अरु त्यस्तै हो, किस्तिमा प्रधानमन्त्री पद चै आएकै हो...







