Загрузка видео...

Не удалось загрузить видео

На главную

अहिलेका प्रधानमन्त्रीले भन्दा राम्रो काम गर्नसक्छुः गगन थापा

21,038 просмотров • 1 год назад •via X (Twitter)

Комментарии: 9

Фото профиля Aashik pokhrel
Aashik pokhrel1 год назад

म कुनै पनि राजनीतिक पार्टीसँग आवद्ध छैन तर उहाँको दृढ इच्छाशक्ति रपरिवर्तन ल्याउने प्रतिबद्धतामा मेरो विश्वासछ स्वास्थ्य मन्त्रीको पहिलो कार्यकालमा उहाँले गरेका उपलब्धिहरूले नैउहाँको क्षमताको प्रमाण दिएकोछ उहाँले परिणाम दिन सक्ने क्षमता राख्नुहुन्छ भन्ने कुरामाम पूर्ण विश्वस्तछु

Фото профиля Charchit Shrestha
Charchit Shrestha1 год назад

Garis garis…. 🤮

Фото профиля Edit
Edit1 год назад

🦴🦴🦴

Фото профиля Amt
Amt1 год назад

एस्तो दाबा ओली, प्रचण्ड, देउबाले पहिलो चोटी प्रधानमंत्री हुदा नि गरेका थिए. ..😡😡😂😂

Фото профиля Sagar Pandeya
Sagar Pandeya1 год назад

एकपटक परिक्षण गर्नुपर्ने अवस्था छ , पार्टीमा लबिइङ गर्नुस र अवस्था सृजना गर्नुस तब जनताले साथ दिनेछन ।

Фото профиля राम जाने
राम जाने1 год назад

बाख्रा संगठन त चलाउन सकेन ठूलो कुरा गर्छ

Фото профиля हाकिम
हाकिम1 год назад

Ok xata

Фото профиля Saange
Saange1 год назад

ऋषि धमला छेउछाउ क्यामरा हुनु र यिनको हाता माइक हुनु भनेको उहीँ ELEPHANT चप्पल STrong कि ELEPHANT भने झै हो ।।। हिजो बिदा दिन युत्युबमा उहिलेको अनिल कपुर वाला नायक सिनेमा ३ पटक दोहोराएर हेरेको हुनपर्छ जोश आएको हिसाबले लौ उसो भा सुरुवात माडे धोती नेपालबाट लखेट्ने बारे बोलौ ।।।

Фото профиля हरिबोल धिताल
हरिबोल धिताल1 год назад

स्वास्थ्य मन्त्री हुँदा सबैले हेरिसके, भोगिसके अब धेर गफ नगरौं

Похожие видео