正在加载视频...
视频加载失败
गएको भदौ २३ गते आफ्नो जीवन गुमाउनु हुने सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली।
14,772 次观看 • 10 天前 •via X (Twitter)
18 条评论

गगने खाेलामा...

Zen z le ghar jalayera भाग्नुपरेका haru ko ni xuttai swag xa 😂😂

तपाईंले पनि देऊवालाई जिन्दगीकै कठिन समयमा पछाडिबाट छुरा रोप्नु भयो। यसरि हतार गर्नु हुन्थेन।

Nice shirt. Where did you buy it @thapagk

Wah

जेन्जी लाई सम्मान गर्दै रोजगारी दिन का लागि उद्योग खोलौ ।

हजुरका चेलाहरूले त सहिदलाई आतंककारी भन्दै छन् त।

दहिचिउरा

Dear Mr President, Do you think what happened on bhadra 23 & then 24, 2082 was just Gen-z ?

आतंक क्रान्ति बन्यो, आतकंकारी क्रान्तिकारी। आतंकमा ज्यान गुमाउनेहरू, सहीद बन्यो बनाईयो। देश खरानी बनाउनेहरूलाई, नायक भनेर चिनाईयो। नकारात्मक भाष्यको बजारीकरण भयो, खराब पात्रको देवत्वकरण गरियो। सैन्य 'कु' जस्तैलाई स्वाभाविक ठान्यो, संविधान भत्काउने काम बन्यो। तैपनि तपाईंहामी #चुप!

@bhimabish गगन जी तपाइ हरु को कारण ले जेनजी आन्दोलन भएको थियो ,जनता ले तपाइ लाइ कतै स्विकार गर्दैनन 🙏

भदौ २४ को तपाई पिडित हो वा हैन? अरु नेता जस्तै तपाईको घर जलाईयो। तपाईले न्याय वा क्षतिपुर्ती पाउनुभो? कि ममाथीको आरोप सहि थ्यो भनेर स्वीकार्नु भएको हो? हैन भने आफ्नो न्यायको लागि के के गर्नुभयो? हामीलाई अन्याय हॅुदा आवाज उठाउनुहुन्छ त?

कॅाग्रेसले प्रजातन्त्र दिवस पायो एमालेले लोकतन्त्र दिवस पायो माओवादीले गणतन्त्र दिवस पायो रा स्व पा ले जेन्जी दिवस पायो नेपाली जनताले केरा विवस पायो हामी केरा खाउॅ अब

🇳🇵🇳🇵

:)

Really good message

"शहिदका सपना एकदिन पूरा हुनेछन " "भाइ बहिनिहरु सदा हाम्रो हृदयमा जीवित छन" "हार्दिक श्रद्धाञ्जली" #GenZ

दरबार हत्याकाण्ड र Zen-Z हत्याकाण्ड खुलासा Twitter @Dear_Ajay for more info

