Loading video...

Video Failed to Load

Go Home

गगन थापाको ब्यापारी साझेदार। गगन र पवनको सम्बन्ध 😅

12,875 views • 1 year ago •via X (Twitter)

8 Comments

हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵's profile picture
हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵1 year ago

बाख्राले सेना हरुलाई यस्तो शिक्षा त दिएको छ अनि बाख्राले देश बनाउछ भनेर उफृन्छन भेडा हरु 🤣🤣

सुमन !!'s profile picture
सुमन !!1 year ago

😂😂

कालो हाब्रे's profile picture
कालो हाब्रे1 year ago

रबि लामिछानेको व्यापारी साझेदार। रबि र जी बी को सम्बन्ध 😅

OBSERVER's profile picture
OBSERVER1 year ago

I know this pawan while studying in PN campus

रवि लामिछाने's profile picture
रवि लामिछाने1 year ago

😂😂

Kancha's profile picture
Kancha1 year ago

Je pani nabole hai media , timi hari gu khaane ho jaat

समर्पण's profile picture
समर्पण1 year ago

गगन भन्दैमा पागल हुने भए रविका दासहरु

Shambhu Regmi's profile picture
Shambhu Regmi1 year ago

Good luck

Related Videos

सामाजिक संजालमा रतन कार्किहरुलाई लखेट्ने गगन थापा र केपी शर्मा वलीद्वारा परिचालित भाडाका टट्टू दादा दिदीहरु एकपटक यो भिडियो सुन्ने र हेर्ने कष्ट गर्ने कि ? तपाईका भगवान गगन थापाले हिजो केपी ओलीलाई के भन्थे र आज तिनै केपी ओलीको टांङ्ग मुनी छिरेर रतन कार्कीहरुलाई कसरि रेडकर्नर नोटिस जारि गराउदै छन आफ्नै मुख ऐनामा नहेर्न ? लाज सरम नमान्ने ? ले ले जनता खुकुरी ले,ज्ञानेन्द्र लाइ छप्काइदे श्रीपेच हामी जलाउछौ,देश हामी चलाउछौ भन्ने नारा लगाएर हिड्ने गगन थापाको रतन कार्कीको लागी केहि आवाज निस्क्यो ? कि केपी ओली र आरजु राणा/देउबाको डरको कारणले मुख खोल्न सकेका छैनन ? अचम्मको कुरा त के छ भने गगन थापा कांग्रेसको महामंत्री अनि नेपालको गृहमंत्री पनी कांग्रेसकै I आज आफु र आफ्नो बिरुद्ध बोल्नेहरुलाई गगन थापाले आफ्नो गृहमंत्रीको इसारामा रेडकर्नर नोटिस जारि गराइरहेका छन I त्यति मात्र हैन आफु बिरुद्ध लेख्ने र आफ्नो आलोचना गर्नेहरुलाई गृह प्रसाशनको दुरुपयोग गराउदै X अर्थात् ट्विटर मै कम्प्लेन गराइरहेका छन I समग्रमा गगन कायर र फासिस्ट हुन I

डाँडाघरे~रबि को परिवार

14,448 views • 1 year ago