Загрузка видео...

Не удалось загрузить видео

На главную

आरजु भाउजुले नचाउदै गगन र विश्वप्रकाश दाजुहरुलाई ।😂

28,967 просмотров • 1 год назад •via X (Twitter)

Комментарии: 9

Фото профиля Basanta Kumar Parajuli
Basanta Kumar Parajuli1 год назад

K majja aaunchha holaa yesto FAKE post garera? Saayad yesari lai bhanchhan aatmaa rati!

Фото профиля सुमन !!
सुमन !!1 год назад

ब्यङ्ग्य हो सर ।😂

Фото профиля सुमन !!
सुमन !!1 год назад

😂😂

Фото профиля Santosh Thapa
Santosh Thapa1 год назад

निकिता भाउजु, ईशा भाउजु,‌अनि‌ अरु अन्जान भाउजुहरुले पनि यसरि नै नचाउँदै छन् डिपी, Goldie, रामे,चामे सबैलाइ 😂

Фото профиля हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵
हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵1 год назад

@bishwaprakash77 @thapagk तिमि गधाहरु लाई भाउजू ले नचाएको हो कि तिमि गधाहरुको थुतुनो मिलेको हो 🤣🤣🤣🤣

Фото профиля सुमन !!
सुमन !!1 год назад

@bishwaprakash77 @thapagk 😂😂

Фото профиля जनैको त्यान्द्रो
जनैको त्यान्द्रो1 год назад

Tero bau yeta chhan namaste gar

Фото профиля Vine
Vine1 год назад

तिमी रास्वापाका उदण्ड र उच्छृङ्खलहरूले जानेको नै यस्तै त हो खासमा तिमिहरू चै यो समाज भाडने भडुवा उच्छृङ्खल हौ ।

Фото профиля Yogesh Maharjan
Yogesh Maharjan1 год назад

Post मन परेन

Похожие видео

सामाजिक संजालमा रतन कार्किहरुलाई लखेट्ने गगन थापा र केपी शर्मा वलीद्वारा परिचालित भाडाका टट्टू दादा दिदीहरु एकपटक यो भिडियो सुन्ने र हेर्ने कष्ट गर्ने कि ? तपाईका भगवान गगन थापाले हिजो केपी ओलीलाई के भन्थे र आज तिनै केपी ओलीको टांङ्ग मुनी छिरेर रतन कार्कीहरुलाई कसरि रेडकर्नर नोटिस जारि गराउदै छन आफ्नै मुख ऐनामा नहेर्न ? लाज सरम नमान्ने ? ले ले जनता खुकुरी ले,ज्ञानेन्द्र लाइ छप्काइदे श्रीपेच हामी जलाउछौ,देश हामी चलाउछौ भन्ने नारा लगाएर हिड्ने गगन थापाको रतन कार्कीको लागी केहि आवाज निस्क्यो ? कि केपी ओली र आरजु राणा/देउबाको डरको कारणले मुख खोल्न सकेका छैनन ? अचम्मको कुरा त के छ भने गगन थापा कांग्रेसको महामंत्री अनि नेपालको गृहमंत्री पनी कांग्रेसकै I आज आफु र आफ्नो बिरुद्ध बोल्नेहरुलाई गगन थापाले आफ्नो गृहमंत्रीको इसारामा रेडकर्नर नोटिस जारि गराइरहेका छन I त्यति मात्र हैन आफु बिरुद्ध लेख्ने र आफ्नो आलोचना गर्नेहरुलाई गृह प्रसाशनको दुरुपयोग गराउदै X अर्थात् ट्विटर मै कम्प्लेन गराइरहेका छन I समग्रमा गगन कायर र फासिस्ट हुन I

डाँडाघरे~रबि को परिवार

14,448 просмотров • 1 год назад

गगन थापा,विश्व प्रकाश शर्मा र पदम गिरीहरूको राजनीतिक दोगलापन र बेईमानी हेर्नुहोस I केहि नेपाल ऐनलाइ संसोधन गर्न बनेको विधेयक २०८० सदनमा जस्ताको तस्तै प्रस्तुत गर्नु हुदैन,फरक फरक बिसय बस्तुहरु छन,फरक फरक मन्त्रालयहरु संग सम्बन्धित छन,दफा ६४ पनी यहि घुसाइएको छ,धेरै कोणबाट यो बिधेयक उपयुक्त छैन, सरकारले फिर्ता लैजाओस भनेर माननीय सोबिता गौतमले बिरोधको सुचना संसदमा राख्दा कांग्रेस,एमाले,माओबादि लगाएत सबैले मिली हुन्न भनेर असफल गराए I अब यो बिसय समितिमा आएपछि उतिबेला माननीय सोबिता गौतमको यहि बिरोधको सूचना असफल गराउन महत्वपुर्ण भूमिका खेलेका काँग्रेसका गगन थापा,विश्वप्रकाश शर्मा र एमालेका मुख्य सचेतक पदम गिरिहरु आज आएर केहि नेपाल ऐनलाई संसोधन गर्न बनेको बिधेयक २०८० सरकारले गलत तरिकाले प्रस्तुत गर्यो,यो मिलेन भनेर ठुलो ठुलो स्वरमा कराईरहेका छन I माननीय गगन थापाज्यु,विश्वप्रकाश शर्माज्यु,पदम गिरिज्यु माननीय सोबिता गौतमले यहि बिरोधको सूचना संसदमा राख्दा तपाइहरुले सबै भन्दा अघिल्लो लाइनमा बसेर हुन्न भनी टेबल ठटाउदै असफल बनाएको नेपाली जनताले भुलेका छैनन I संसदमा बोल्नु पर्ने ठाउमा बोल्न नसक्ने,गर्नु पर्ने ठाउमा गर्न नसक्ने तर आज सार्बजनिक खपतको लागी मात्र ठुलो ठुलो स्वरमा कराउने तपाइहरु जस्ता दोगलापंथी राजनीतिज्ञ हरुकै कारण देश आज यो जर्जर र बर्बादीको अबस्थामा पुगेको छ I त्यसकारण गगन थापा,विश्व प्रकाश शर्मा र पदम गिरिहरु प्रति सुमना श्रेष्ठको आक्रोस जायज छ,यसरीनै सधै भइरहनु पर्दछ र गरिरहनु पर्छ I गगन थापाज्यु,पदम गिरिज्यु,विश्वप्रकाश शर्माज्यु यसैलाई भन्छन राजनीतिक दोगलापन यसैलाई भन्छन राजनीतिका बेईमानी यसैलाई भन्छन राजनीतिक दरिद्रता यसैलाई भन्छन नैतिकहिन राजनीति र र यस्तैलाई भन्छन राजनीतिक दोगलापन,राजनीतिक बेइमानी,राजनीतिक दरिद्रता र नैतिकहिन राजनीतिक गुणहरुले भरिभराउ राजनीतिक नेताहरु I Gagan Thapa @padamgiri37 Bishwa Prakash शर्मा

डाँडाघरे~रबि को परिवार

54,861 просмотров • 2 лет назад