Video yükleniyor...
Video Yüklenemedi
गज्जब माननीय ज्ञानेन्द्र शाही ज्यु।
11,513 görüntüleme • 1 yıl önce •via X (Twitter)
7 Yorum

Harkabdr Karki1 yıl önce
खलासी धेरै भुक्छ। तर्कबिहिन, लज्जास्पद भुकाई। एक साल अघि प्रचन्डलाई प्रधानमन्त्री बनाउन भोट हाल्ने यहि हो।

Db Malla1 yıl önce
Salute Gyanendra Shahi 🫡🫡🫡🫡🫡🫡

Radha krishna katwal1 yıl önce
अब राजालाई पनि जनताबाट निर्वाचित गरेर ल्याउन लागेको हाे ? कुरा उठ्ला राजा सबका साझा हुन निर्वाचित गरिरहनु पर्दैन। यदि सबका साझा थिए भने राजा विराेधी समूह हुने थिएन। कि राजाकाे विराेध गर्ने नेपाली जनता हाेईनन् बन्नु पर्याे नत्र राजा पनि निर्वाचित नै हुनुपर्ने देखिन्छ।

Kehar singh Ranamagar (k s)1 yıl önce
जसको i q leve 0 छ उसको विद्वता सुन्नुपर्ने र वाह भन्नुपर्ने कस्तो नेपाली र नेपाल ??

Ramji Ghale1 yıl önce
के कुरा गर्छ आफै पनि त पाल्लियेको छ छोटे राजा आफू पनि त हो नि , अझै राजा ल्यायेर ठूलो बन्न खोजेको होइन र

मिहाङ लिम्बू ᤛᤣᤛᤣᤏᤠ ᤕᤥᤱᤜᤠᤱ ⓜ️1 yıl önce
यो राउटे पनि रबि लामिछाने जस्तै हो है।

Dipandrasubedi1 yıl önce
राम्रो कुरा गर्नुभयो 😁😁♥️♥️♥️♥️


