Loading video...

Video Failed to Load

Go Home

जनताले चाहेमा गणतन्त्र जुनसुकै बेला ढल्नसक्छ। #आजकोसंसद

24,237 views • 1 year ago •via X (Twitter)

9 Comments

Dipak's profile picture
Dipak1 year ago

यो त सबैले भनेकै कुरा होनि।देशभरबाट काठमान्डौमा ७/८ हजार मान्छे भेला पारेर किन जबर्जस्ती गरेको त? मान्छे जलाएर, निजि घर जलाएर, लुटेर, चोरेर ब्यवस्था परिवर्तन गर्न खोज्ने? हो तालिबानी शैली बन्द गर्।

Callyan Timsina's profile picture
Callyan Timsina1 year ago

"चाहेमा" राजतन्त्र जपेर मात्र हुँदैन लिङ्देन जी, राजा आउँदा के अलग हुन्छ? शासन संरचना कस्तो? संसद् र प्रधानमन्त्रीको भूमिका के? आर्थिक नीति र कर प्रणाली कस्तो? राजा स्वयम्मको चेक & ब्यालेन्स कसरी गर्ने? नाराभन्दा ठोस कार्ययोजना आओस, त्यसपछी चाहौला, विचार गरौँला |

Ram Babu's profile picture
Ram Babu1 year ago

संसदमा यस मुद्दामा एक्लो बाग भए देखि ऐले सम्ममा तपाईंको मुद्दा एकदमै बलियो भएको छ। कतिपयलाई राजाले मात्र के हुन्छ भन्ने छ। राजा सँगै प्रतक्ष्य निर्वाचित प्रधानमन्त्री गराउने हो भनेर जनतालाई बुझाउनु भो भने यो आन्दोलन झन बलियो हुन्छ। अब जनता सँगै राजा र जनताको प्रधानमन्त्री।

Nischit Adhikari's profile picture
Nischit Adhikari1 year ago

जसरी गडतन्त्र लेराइयो, त्यस्तै राजसंस्था पनि ल्याउन सकिन्छ। प्रचण्डको मार्गदर्शनमा हिड्ने भए, पहिले बाराक कब्जा गरौं, बैंक लुटौं, भारतीय सङ्ग मिलौं, निरोढोषलाई मारौं, छेलबेटीको इज्जत लुटौं।तर हामी यस्तो गर्न चाहानु।सन्तिपूर्व पनि व्यवस्था परिवर्तन गर्न सकिन्छ भने उदारद बनाउनु छl

Pandeymonium's profile picture
Pandeymonium1 year ago

@BigBlackYak @SanjeevSatgainy @yogen_guragain Have you noticed this cute Speaker controlled traffic lights? Never seen such a method anywhere else!😂👍

Gokul Poudel's profile picture
Gokul Poudel1 year ago

राजा आउनु वा नआउनु संग केही मत्लब हुदैन , खासमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख को शासन ब्यवस्थाको बारेमा बहस चलाउनुहोस र त्यही एजेन्डा बोकेर अघि बढ्नुहोस , पक्कै जनताको ओईरो लाग्नेछ ।

The Fall Guy's profile picture
The Fall Guy1 year ago

Let's see 😂 The only thing to monarchy is another janayuddha And be prepared for that By accumulating 5 people in the valley this guy think he can bring back monarchy loo The population is 30 million twate And election clearly shows your parties popularity in country 😂

त्रिशूल The Trident's profile picture
त्रिशूल The Trident1 year ago

what a logical speech !

SHAILENDRA KHATRI's profile picture
SHAILENDRA KHATRI1 year ago

माननीय @RajendraLingden ज्यु सबै विषय उठान गर्नु भयाे सबैको ध्यानाकर्षण गराउनु भयाे राम्रो भयाे तर तपाईले यी कांग्रेस एमाले माअाेवादिपनि अान्दाेलनबाट मान्छे नमारी ताेडफाेडनगरि अाएका हुन भन्ने अभिव्यक्ति गलत छ।तिनिहरुले गरे हामीले गर्नपाउनु पर्छ भन्ने मान्यता हाे.?

Related Videos