Video yükleniyor...
Video Yüklenemedi
गतिलो झापड भेटेछन स्वागत नेपालले । 🤗
22,751 görüntüleme • 1 yıl önce •via X (Twitter)
11 Yorum

७९ को चुनावमा रवि दाईको सपोर्ट मागेका थिए यिनले तर रवि दाईले पत्याएनन्। रिस डाहा पनि एउटा सिम्मा हुन्छ नि! त्यसैले अहिले काङ्ग्रेस एमालेका परिचालित मान्छे हुन् स्वागत नेपाल। @SwagatNepal

You know it's time for something else when: ⬜⬜🟨⬜⬜ ⬜🟨🟨⬜⬜ ⬜🟨🟨🟨⬜ 🟨🟨🟨🟨⬜ 🟨🟨🟨🟨🟨 🟨🟨🟩🟨🟨 🟨🟩🟩🟨🟨 🟨🟩🟩🟩🟨 🟩🟩🟩🟩🟨 🟩🟩🟩🟩⬛

यो त लुते कुकुर हो,परिचालित भ्रष्ट र दलाल यो देश कसैले धेरै बर्बाद पारेको छ भने त्यो हो भुस्याहा कुकुर स्वागत नेपाल भन्ने दलाल ले नै बर्बाद पारेको छ।

Perfect

भेट्यो दनक पढालीखा डगी 🤩😂😂

स्वागत नेपाल भन्ने मान्छे पनि परिचालित मान्छे हो किन्की वहाँ लाई सबै थाहा छ मान्छे लाई कसरी घुमाउनु पर्छ भन्ने कुरा र वकिल लाई साचो लाई झुठो र झुठो लाई साचो बनाउने कला राम्रोसँग ज्ञान गरेको हुन्छ तेसैको प्रयोगरेर मान्छेलाई उल्लु बनाईराखेको ब्याक्ती हो सवागत नेपाल।

स्वागत नेपाललाई घाँस नै हालिदिएछन्

आर्मीमा १८-१९ बर्ष जागिर खाएको मानिस हो भने सकियो नि त्यो पनि कुन पदमा हो। के हो बौद्धिकता, के हो कानून, के हो कानूनी शासन मन पर्यो कि पर्यो उसको आचि नखाई नछाड्ने

Yo स्वागत desh dhohi ho..

Yesare dindadai Manxe lai damki dine Rasopa aba maobadi arko rup ma ayo yesle kunai rajnitik agenda ko partinidito garna sakdaina aba tata hune bela ayo

बास्तबमा यो स्वागत नेपाल भन्ने मान्छे लाई रबि को विरुद्ध बोल्नु नै पर्नु कारण चै के रैछ। के को रिस हो।बुझ्न सकिन।
