Loading video...
Video Failed to Load
गरिब मजदुर परिबारले बिहान८बजेदेखि उद्दारको पर्खाइमा बस्दा सहयोग नपाएर नखिपोटमा खोलाले बगाउनुमा तपाईको गैरजिम्मेवारीपन हुन आउँछ।हेलिकप्टर उड्न नसकेपनि बिपत तालिम प्राप्त सेना प्रहरीले किन उद्दार गर्न सकेनन्? पानि माथिको ओभानो बन्न नखोज्नोस अब।नैतिकताको आधारमा पदबाट राजिनामा दिनोस।
25,017 views • 1 year ago •via X (Twitter)
11 Comments

सुतेर बसेको छ सरकार।प्रधानमन्त्रि बिदेशमा मस्त।यता गृहमन्त्रि मान्छे बगाईसकेपछि मिटिङ राख्छन।बिहान ८ बजेदेखि उद्दारको पर्खाईमा रहेको गरिब परिवार बग्नु परेको छ।यो भन्दा बिडम्बना अरु के हुन सक्ला यो देशमा।नैतिकताको आधारमा राजिनामा ठोकेर घरतिर जाँदा हुन्छ गठबन्धन सरकारले।

@Pratikchya11 यो लिच्चड सरकारको गैरजिम्मेवारीपन बढि देखियो।तयारी केहि छैन।राजधानिमा यति धेरै ठुलो क्षति हुँदासम्म रेस्पोन्स गतिलो पाराले गर्न सकेन गृह प्रशासनले।वलि अमेरिका घुमघाममा व्यस्त छन।हैट यस्तो पनि सरकार हुन्छ भन्या।

जनताको जिउ धनको रक्षा गर्न आज तपाई पुर्ण रुपमा असफल हुनु भयो।नैतिकताको आधारमा पदबाट राजिनामा दिनोस तपाईको नाम रहन्छ।जिम्मेवारी बहन गर्न नसकेपछि पदमा बसिरहनु हुदैन।तपाई आफैलाई घाटा हुन्छ राजनितिमा।सुझाब मात्र।

यो लिच्चड सरकारको गैरजिम्मेवारीपन बढि देखियो।तयारी केहि छैन।राजधानिमा यति धेरै ठुलो क्षति हुँदासम्म रेस्पोन्स गतिलो पाराले गर्न सकेन गृह प्रशासनले।वलि अमेरिका घुमघाममा व्यस्त छन।हैट यस्तो पनि सरकार हुन्छ भन्या।

गृहमन्त्री राजीनामा दे!तेरो हैसियत देखियो

भिजिबिलिटी सरकारमा भएकाहरुको नभएको हो । हेलिकप्टरलाई के दोष ।

हात हैन कान थाप्नोस।तपाईहरुको बारेमा बृहत सर्बदलिय छलफल सुरु गरिसकेका छौं र केहि महत्बपुर्ण निर्णयहरु गरेका छौं,त्यहि सुनाउन आएको हौं।ल सुन्नोस है त। धन्यबाद सुरक्षित बस्नुहोला बाई।

आजको बिपद व्यबस्थापन असाध्यै कमजोर देखियो।कागजमा पुर्ब तयारी भन्ने गृह मन्त्रालयको कार्यन्वयन पक्ष फितलो देखियो।गृहमन्त्रिको काम गराई लोसोपन र सुरक्षा निकायहरु चनाखो पाईएन।मान्छे बगिसक्दा पनि उद्दार गर्न सकेन राजधानिमा।ठुलो जन धनको क्षति भयो देशमा।राजिनामा दिनोस गृह मन्त्रिज्यु।

यो लिच्चड सरकारको गैरजिम्मेवारीपन बढि देखियो।तयारी केहि छैन।राजधानिमा यति धेरै ठुलो क्षति हुँदासम्म रेस्पोन्स गतिलो पाराले गर्न सकेन गृह प्रशासनले।वलि अमेरिका घुमघाममा व्यस्त छन।हैट यस्तो पनि सरकार हुन्छ भन्या।

गध्दार नालायक चोर ?