Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

गर्मी से बेहाल, चलो नेपाल !!! नरेन्द्र मोदीले `डलरमा नघुम्न` भन्दै भारतीयहरूलाई आब्हान गरे पछि यतिखेर पोखरा-जोमसोम-मुक्तिनाथ-लोमान्थाङमा भारतीय पर्यटकको घुईचो लागेको छ। अहिले मुक्तिनाथमा पोखरा-मुक्तिनाथमा दशौं हजार भारतीय पर्यटक आईपुगेको स्थानियहरूले बताएका छन्। #visitnepal

17,831 görüntüleme • 3 ay önce •via X (Twitter)

8 Yorum

G profil fotoğrafı
G3 ay önce

This P@jeets will destroy Nepal

gama profil fotoğrafı
gama3 ay önce

@nepalherald कुनै पत्रकार ले इ भारतिय पर्यटकलाई भुटान नभई नेपाल नै किन रोजे भन्ने प्रश्न गर्दे हुन्थ्यो जस्तो लाग्छ

चोमोलुड०मा🇳🇵 profil fotoğrafı
चोमोलुड०मा🇳🇵3 ay önce

@Sajeev1987 औसतमा धेरै जसो अलि फोहोरि र किच्चक हुनेर’छन । पर्यटक व्यवसायिले नै एडुकेट् गर्न पर्छहोला ।

Routine of Aurika band profil fotoğrafı
Routine of Aurika band3 ay önce

They will chase away all western tourist.

Kiran Chaudhary profil fotoğrafı
Kiran Chaudhary3 ay önce

Please never think to dump our places.

जय_शम्भो profil fotoğrafı
जय_शम्भो3 ay önce

फोहोरी हरु

Rojin sen profil fotoğrafı
Rojin sen3 ay önce

यो त राम्रो होइन र हाम्रोलाई?

The Voice 🌎️ profil fotoğrafı
The Voice 🌎️3 ay önce

@kiranbista3 भारत मा 40/45/49 सम्म पुगेको छ तापक्रम । तेहि भयेर गर्मी छल्न सबै भारतिय पहाड तिर लागेका हुन।

Benzer Videolar

नेपाल सरकारले सीमा नाकामा कडाइ गर्दै १०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार शुल्क लगाउने निर्णय गरेपछि सीमावर्ती बजार पलियाका भारतीय व्यवसायीहरू आन्दोलित भएका छन् । भन्सार नियमले व्यापार ठप्प भएको भन्दै व्यवसायीहरूले नीति सच्याउन माग गरेका छन्। यसअघि घरायसी प्रयोजनका लागि सानो परिमाणमा सामान ल्याउँदा भन्सार छुट दिने गरिएको थियो। यो नयाँ कडाइले गर्दा भारतीय सीमावर्ती बजारहरू (जस्तै: पलिया, रुपैडिहा, सुनौली) मा नेपाली ग्राहकको संख्या ७५% सम्मले घटेको बताइन्छ। नेपाल सरकारले राजस्व चुहावट रोक्न र स्वदेशी उत्पादन तथा स्थानीय बजारलाई प्रोत्साहन गर्न यो कदम चालेको दाबी गरेको छ। यो नियमका कारण सीमा क्षेत्रका सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तु (खाद्यान्न, कपडा) खरिद गर्न महँगो परिरहेको छ भने सीमापारिका भारतीय व्यापारीहरूको व्यवसाय धराशायी हुने अवस्थामा पुगेको छ।

Ananda Nepali

16,520 görüntüleme • 4 ay önce