Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्छ : प्रदीप पौडेल

71,373 görüntüleme • 2 yıl önce •via X (Twitter)

9 Yorum

Pande Kshitij profil fotoğrafı
Pande Kshitij2 yıl önce

मन्त्रिको झण्डा हल्लाउंदै निर्दोष नागरिक मारेर त्यो गाडीमा म थिईन भन्ने फटाहालाइ मन्त्री पदमा निरन्तरता दिँदा प्रदिप पौडेल कहाँ थियो ? रबिले खाएको भए लगेर जाके हुन्छ तर अप्रमाणित बिषयमा बोल्नु हुँदैन । धन राज गुरुङको बुढीले खाएको सहकारिको पैसा तिराउ अनी बोल ।

Navin kc_ नबिन क्षितिज 🇳🇵: 🇮🇳 🇦🇪 🇶🇦 profil fotoğrafı
Navin kc_ नबिन क्षितिज 🇳🇵: 🇮🇳 🇦🇪 🇶🇦2 yıl önce

अनि प्रदिप जि त्यो सुकुम्बासि आयोग को साहारा मा राजमार्ग नजिक को जग्गा आफ्नै बाउ को नाम मा गरेको आरोप लागेपछि तपाइ ले चै सम्सद बाट निलम्बन हुन नपर्ने ? इट्टा भट्टा मा मान्छे पोल्ने, सुकुम्बासिको बाहाना मा मानब तस्कर गर्ने, गुण्डा गर्दि बाट आएका तिम्रा नेता? के? नैतिकता खै?

s profil fotoğrafı
s2 yıl önce

🍌

Rina Regmi profil fotoğrafı
Rina Regmi2 yıl önce

छि छि लाज पचेको राम्रै नेता होला भनेको त यस्तो कुन्ठित मानसिकता को पो रैछ😖😖😖

Netra Prasad Nepal profil fotoğrafı
Netra Prasad Nepal2 yıl önce

अब काङ्ग्रेसको दोहोलो काढिने भयो ।दाइभाउजु जेल जाने भयो होइन @paudelpradipNC

निन्द्रा नपुगेको मन profil fotoğrafı
निन्द्रा नपुगेको मन2 yıl önce

आन्तरिक अपराध पर्दाफास हुने डर ! 😂 वर्तमान मन्त्रीले भ्रष्टाचारको आरोपमा अख्तियारको झण्डा फहराएर बयान दिन लागेका बेला आँखामा पट्टी बाँधेकाले नैतिकताको आधारमा राजीनामा मागिरहेका छन् ।

No Name profil fotoğrafı
No Name2 yıl önce

प्रदिप पौडेल ले चुनाब जितेको दिन खुबै मन रमाएको थियो तर आज आएर थाहा भयो यो पनि चुतिंया चोर नै रैछ छी😏😏😏

सुमन !! profil fotoğrafı
सुमन !!2 yıl önce

🍌

sadhana sharma profil fotoğrafı
sadhana sharma2 yıl önce

तिम्रा नेताहरुको अनुहार राम्रो सङ हेरत के देख्छौ कसैको बिषयामा टिप्पणी गर्नु भन्दा पहिला ।यदि तिमि नेपाल आमाको दुध खाएर बोल्दै छौ कि अरु कसैको ,,,,? ।बिनास हुने मति हो अरु केहि होइन जनताले पत्याउन छोडे तिम्रा बकम्फुसे कुरा ।

Benzer Videolar