Loading video...

Video Failed to Load

Go Home

गृहमन्त्री रमेश लेखकप्रति रास्वपा आगाे, राजीनामा नदिए यस्तो दियो चेतावनी

10,246 views • 1 year ago •via X (Twitter)

7 Comments

Bishal Bist's profile picture
Bishal Bist1 year ago

@khulasa360 यो जाठोले पनि केही बोलेको थियो, रबि दाइ दोषी देखिए भने म पनि राजनिती छोडिदिन्छु भन्थ्यो,,अनि अहिले आएर कसरी राजनीति गर्ने नैतिकता आयो येस्को

Tilak Shrestha's profile picture
Tilak Shrestha1 year ago

@khulasa360 पालो को पैंचो।

TA Jung's profile picture
TA Jung1 year ago

@khulasa360 जेठ १५ लाई सहयोग गर्नोस ! नत्र जनता अलमल मा पर्छन ! @party_swatantra हाँस हो कि कुखुरा चिन्न गाह्रो भयो !!

Yubraj Pokharel's profile picture
Yubraj Pokharel1 year ago

@khulasa360 ठिक भन्यौ दाइ तिम्रो सभापति र यिनलाइ सङै एउटै कोठामा कोचिदिनु पर्छ तिमिले तिम्रो सभापतिलाइ निर्दोस कुन आखाले देख्न सक्छौ।।

एकल यात्री's profile picture
एकल यात्री1 year ago

@khulasa360 चोर हरुको सरकार चोर हरुकै अदालत ढुक्क छन रमेश लेखक भुटानी शरणार्थी कान्ड जस्तै हो। केही दिन हल्ला हुन्छ अनि सकिन्छ ।यही गर्नकै लागि त ठगबन्दन को सरकार बनाएको मुर्ख जनता अनि नया दल ,,,,

मगर साईलो's profile picture
मगर साईलो1 year ago

😂🤣

Indira mainali's profile picture
Indira mainali1 year ago

एकदमै सही भन्नुभएको छ। सलाम छ माननीय मनिषझालाई !

Related Videos