Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

जेठ १५ गते ११ बजे भृकुटीमण्डपमा भेंटौं!

12,004 Aufrufe • vor 1 Jahr •via X (Twitter)

11 Kommentare

Profilbild von साईनो🇳🇵🚩
साईनो🇳🇵🚩vor 1 Jahr

तिमीहरू आईते व्याईतेले ल्याएको पनि हैन। तिमीहरू कुन दुलामा थियौ? अहिले गाडे व्यवस्थामा मज्जाले लुट्न पाएका छौ। हुतिहाराहरू,छि थु। यस्ताहरु त छ देशको नेता । जनता जनता भिडाएर ,भड्काउन खोज्ने। बहुत हरामाखैर रहेछौ। १० वटा सुंगुर मर्यो भने तिमीहरू जस्तो एउटा नेता जन्मिन्छ।

Profilbild von दामोदर🇳🇵
दामोदर🇳🇵vor 1 Jahr

यो कहाँ छ?यसको सार्वजनिक कसले गर्ने?

Profilbild von Sameer Mani (A) Dixit, PhD🇳🇵
Sameer Mani (A) Dixit, PhD🇳🇵vor 1 Jahr

भ्रष्टाचार र कुशासन निरन्तरता अभियानमा संलग्न हौं !

Profilbild von Solar Heavy
Solar Heavyvor 1 Jahr

- All I Knew

Profilbild von Santosh Thapa
Santosh Thapavor 1 Jahr

भाग् ए मुजी !!!

Profilbild von अधिकारी
अधिकारीvor 1 Jahr

आइज गुन्डा, आइज ! "कमिलाको प्वाख" पलाएकै हो जस्तो छ !

Profilbild von Ram Sharma Chapagain
Ram Sharma Chapagainvor 1 Jahr

ओलिको निरङ्कुशता,तानाशाही र भ्रष्टाचारको बिरुद्धमा अब एकजुट हुने दिन आए,अब कम्युनिस्टको नाममा कलङ्कको पछि लाग्नुहुन्न

Profilbild von इndiरा
इndiराvor 1 Jahr

काण्डैकांडका सरदारहरूलाई नभेट्ने । कुनै समय समर्थन गरिएको थियो तर राजनीतिज्ञ भएर फरक विचार सुन्न नसक्ने कमिलाका मुटु भएका, तुच्छ बोली बोल्ने सनक सिंगहरूलाई नभेट्ने ।

Profilbild von White 🇳🇵
White 🇳🇵vor 1 Jahr

१०० जना पनि हुन्नन् ।गाँणतन्त्रको अन्तिम दिन हो नाच्ने, गाउँने,उत्सव मनाउने जे जे गर्नु छ गर्नुस्

Profilbild von श्री ५ सरकार महाराजधिराज
श्री ५ सरकार महाराजधिराजvor 1 Jahr

Why are you wearing black sun glasses, and inviting people to fight against pro monarchy people. You looks like Gangsters with that sun- glasses.

Profilbild von Elite Akash (en elite class)
Elite Akash (en elite class)vor 1 Jahr

सडकमा जाने भए सरकार छोड !

Ähnliche Videos