Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

यो देशमा हिन्दु छैनन्। भोलि चैत्र २६ गते ११ बजे बल्खुमा राष्ट्रको लागि एकजुट हौँ।

17,215 görüntüleme • 1 yıl önce •via X (Twitter)

11 Yorum

Karan S. Xetri profil fotoğrafı
Karan S. Xetri1 yıl önce

हो हामी हिन्दुहरुको बाहुल्यता छ तर दम्भ र क्रुरुरता हाम्रो स्वभाव हैन"सर्बे भवन्तु सुखिना,सर्बे सन्तु निरामया" नै हाम्रो मुल मर्म हो!धर्मान्तरका समस्या छ्न तेसको हल हामी भित्रकै जातीय विभेद लाई सुधार्ने र स्वार्थका लागि धर्म परिवर्तन गर्ने लाई कानुन ले दण्डित गर्ने हो१.

Abduce profil fotoğrafı
Abduce2 yıl önce

You know it's time for something else when: ⬜⬜🟨⬜⬜ ⬜🟨🟨⬜⬜ ⬜🟨🟨🟨⬜ 🟨🟨🟨🟨⬜ 🟨🟨🟨🟨🟨 🟨🟨🟩🟨🟨 🟨🟩🟩🟨🟨 🟨🟩🟩🟩🟨 🟩🟩🟩🟩🟨 🟩🟩🟩🟩⬛

जमुना अधिकारी profil fotoğrafı
जमुना अधिकारी1 yıl önce

नेपालमा ८१.१९ प्रतिशत हिन्दू छन्। म पनि हिन्दू नै हुँ तर म फलाना हुँ भन्दै कसैलाई दम्भ देखाउन जानु छैन । कुरो यत्ति हो।

sujan subedi profil fotoğrafı
sujan subedi1 yıl önce

शुभकामना।

Woman profil fotoğrafı
Woman1 yıl önce

What a clown. Testo Hindu dharma chaine le, Chari sangai sati kina naga ki ho?

अनन्त यात्री profil fotoğrafı
अनन्त यात्री1 yıl önce

हिन्दु राष्ट्र हुँदा विभेद थियो । सबैको पहिचान होस भन्दा जातीय देख्नेहरू आज जातीय कुरा गर्दै छन । देश बिगार्ने र अहिले सपार्नु पर्छ भन्नेहरू एकै नशलको छन । बन्दैन नेपाल बरू झन बिग्रिन्छ ।

गुरुकुल profil fotoğrafı
गुरुकुल1 yıl önce

धर्म वा जातियताको नाममा जनतालाई उचाल्नु पर्दैन,तिम्रा उदेश्य कल्पनामा मात्रै सिमित हुने हो, शरीरमा गेरु वस्त्रमा धारण गरेर, निधारमा सेतो पहेँलो दलेर अरुलाई आलोचना गर्दैमा महान हिन्दु सनातनी चरित्र पुरा हुदैन, धर्मको नाममा राजनिति लाई लोप्पा

Dr. Lila Raj Dahal profil fotoğrafı
Dr. Lila Raj Dahal1 yıl önce

यहाँलाई जस्तो धर्मको राजनिती गर्नु छैन नि त धेरैलाई । संविधानमा हिन्दु लेखेर र नलेखेर के फरक भएको छ ? चाड पर्वहरु मनाउन पाइएको छैन कि, पूजा-पाठ गर्न पाइएको छैन ? संविधानमा हिन्दु नराख्दा अरु अल्पसंख्यकहरु सुरक्षित महशुस गर्छन भने हामी बहुमतवालाले त्यति गर्न किन हिचकिचाउने ?

Sumit Dhakal profil fotoğrafı
Sumit Dhakal1 yıl önce

You need to watch your dietary preferences. Overeating is showing up. 😂

tamang ko xoro profil fotoğrafı
tamang ko xoro1 yıl önce

Maile kaha dekhe

Aman Gurung profil fotoğrafı
Aman Gurung1 yıl önce

Yo chari ko budi haina ra...

Benzer Videolar