Загрузка видео...
Не удалось загрузить видео
चैत २६ गते बल्खुमा ११:३० मा हुने बृहत् शान्तिपूर्ण जनप्रदर्शनमा सहभागी बनौँ !
31,498 просмотров • 1 год назад •via X (Twitter)
Комментарии: 11

ए नानी राजा लेराएर चाहिँ के हुन्छ? सक्रिय राजाको शासन नि देखेकै हो, सबैंधानिक राजा पनि भोगेकै हौ, अब फेरि किन राजा चाहियो? संबैधानिक राजा लेराएर चाहिँ के हुन्छ? उहीँ भत्ता खाने र मन्दिर धाउने हैन? त्यतिको लागि बंशानुगत राजा किन चाहियो? बरु ५/५ बदलिरहने रास्ट्रपति नै ठिक छ त🤘

अनि के हुन्छ? भाषण सुन्दा सुन्दा कान पाके, दिमाग खाली भो, गाउँ शर कुना कन्दरा खाली भो, अब त्यो कारण सुन्न भेला हुने कि समाधान खोज्न! मलाई नेता हुनु छैन तर तपाईंहरुको ब्यवसायको असलियत चाहिँ हो के?तपाईंले बुझेको र जनताले नबुझेको केही बाँकी छ र सुन्न अनि सुनाउन?

take the journey

@Kshettridahal ४६/४७ र ६२/६३ को जस्तै शान्तिपुर्ण आन्दोलन गरौं !! कांग्रेस एमाले माओवादी बाट आन्दोलन कस्तो हुनु पर्छ सिकौं !!!

🤮🤮🤮🤮🤮🤮

लाठी भाला, झोलामा ढुंगा, ईटा लिएर आउनु भनेको छ त्यसै गरमला, आउने हो बजाउने हो

मान्छे मर्दा तिम्रो राजा लाई अलिकति दु:ख पनि लाग्दैन !समबेदना भन्न पनि कती गार्हो हगी ! यस्तो भन्दा तिमी जस्तो झोले ले फेरी राजा ले समबेदना भन्दैन भन्न बेर छैन !

जनताको व्यापार बिज्नेस सुरक्षाको सुनिस्चीतताको लागी पुर्वतयारी पुर्याउनुहोला भोली ठुलो लुटपात मच्चिन सक्छ राजावादीनै भएपनि सिक्रि जस्ता बहुमुल्य सामान घरमै छोडेर जानुहोला भोली चोराचोर हुने दिन रहेछ ।

०८४ मा यहीँ तन्त्रमा होनहार र दक्ष युवा चुन्नेहो बहुमत पनि ल्याउने हो र संसदीय ब्यबस्थाको जोड घटाउ जरैबाट उखेल्न संविधान सन्सोधन गर्दै प्र. निर्वाचित कार्यकारीको ब्यबस्थामा जाने हो!यो तानाशाह ल्याउने उल्टो बाटो हिन्ने मन्द बुद्धिहरु सङ्ग लरबराउन कस्को नै फुर्सद होला र खै?

अरु गए नि आफु नजानु होला।

आउने इच्छा थियो तर १५ गतेको घटनाले शिक्षा दियो।
