जात्रा पनि सानो तिनो छैन 🤠😄
@aarambha_asim1.2K followers
22,203 views
19 Comments
Comments from the original post on X (Twitter)

@neorohit
सक्किनी नै यसैगरी हो
3 likes

@aarambha_asim
बल्ल सुरु भा छ का सकिने कुरो 🤠😄

@PrashantCh30106
यी दल बदलेर चुनाव जित्ने देउवा, प्रचण्ड र केपीको आत्मा बोकेका अवसरवादीहरूबाट केही आशा छैन
3 likes

@life0fmanish
@sksimkhada cc: @imgoodboi12 😂
2 likes

@pukar15
टेक्नोलोजिया अब देश बन्नेमा ढुक्क भईयो जय घण्टी 🔔🔔🔔
2 likes

@dadhikot
चटके हरु लाइ नै जनता ले मन पराए त क्यार्ने हो त?🤣😂😂
1 like

@heylaxmii
ए आई होला🤭😂😂
1 like

@sailesh7
Very innovative 😁🥰
1 like

@8Kaal
मैले अलि कडा क्याप्सन राखेर पोस्ट गरिदिए ल 🤣
1 like

@aarambha_asim
खेद्न सुरु भइसक्यो हैन नयाँ लाई 😄🤠
1 like

@8Kaal
😂🤣 सुरु भइसक्यो
1 like

@unanswe
ढोंगीलाई चिन्न गाह्रो छैन, तर विडम्बना के छ भने हाम्रो समाज सधैं ढोंगीकै पछि दौडिरहन्छ।
1 like

@TAJung93554869
यीनले पनि काम होईन जात्रा देखाएर पाँच बर्ष बिताउने जस्तो देखियो ! @party_swatantra ?
1 like

@rosnithapa46859
यो के हो फेरी😂
1 like

@aarambha_asim
AI 🤠🤣
1 like

@Bibas69773713
🤣🤣
1 like

@VikasKrKushwah1
Focus on work not on drama, bullshit

@yubra91600
सके आफुले पनि गर्दा भो डाहा चै किन ?

@Reade__r
नहास उच्चतम प्रबिधी को प्रयोग हो ।