正在加载视频...
视频加载失败
जनताको चाहनाअनुसार सुविधासम्पन्न सहर बनाउछौं : उपप्रधान तथा सहरी विकासमन्त्री सिंह
10 条评论

तीरीम्मा डाम्ना २/२महीना बिदेसमा बसेर उपचार गरेर आएको छ यो देसमा 30 बर्ष राजनीती गरेछ मन्त्री उप प्रधानमन्त्री कती हो कती पटक भएछ खै एउटा गतीलो अस्पताल बनाएको छैन रैछ । अझै ठुला कुरा ? ? लाज सरम लाग्दैन ? ? ?

सुविधा सम्पन्न गाउँ बनाउने हो मूर्ख मनुष्य हो !!

तर उपचार गराउन दिल्ली लगायत अन्य विदेशी शहरका अस्पताल धाउँन नपरोस, यस्तो विकास होस् !

सभापति मा देउवा लाई सघाय बापत को पुरस्कार 😂😂

मन्त्री त भैयो अब केगर्ने भन्ने चै दुई चार दिनमा सोचेर भन्चुहै भनेको भए हुन्थ्यो। यो मान्छेले चै केही नै गर्दैन। ढुक्क हुनुस। Nothing, simply Nothing।

शहर त बनाउनु कि दाजै ! शहर बनाउने नाममा बालेन, गोपि हमालहरुले बिकास र स्तरोन्नति गरि रहेका शहरहरुमा मन्त्रीको ध्वाँस देखाएर अबरोध चाहिँ नगर्नु ल !

बालेन वनाम प्रकाश

लौ प्रकाशमान दाई धेरै हैन बालमन्दिरको जग्गाको गडबडी बहिनी रिता सिंह बैद्यले गरेपनि घरतीर नलागी चिनिएका माइतीलाई दोष लाग्छ, पहिलो काम फरफारक गराउनु ! यो बाहेक अन्यमा त दाई स्वच्छ नै हो बोल्न पनि नपर्ने गर्न पनि नपर्ने 🤪 भाउजु बालमन्दिर सल्टाउन है त @PMSinghNC @Sirjana_Singh

पहिला उपप्रधानमन्त्री हुँदा पनि नापियो अहिले पनि हुदा नापिन्छ सुन्दर सुविधा सहर । मन्त्री खादा बित्तिकै यति धेरै गफ नदिउ क्या मन्त्री ज्यु ।

बालेनलाई अब गाह्रो छ मैले त येसरि बुझें🤔
