正在加载视频...
视频加载失败
जन्म, मृत्यु, विवाह,सुख दु:ख के हुन् ? -चैतन्य कृष्ण पूरा भिडियो 👇️👇️
11,994 次观看 • 2 年前 •via X (Twitter)
6 条评论

कुमार जी आज्ञा गर्नु हुन्छ 🙋♂️2 年前
बहुत चाख मानेर सुन्दै थिए , जब बेद लेखिएको होईन त्यो प्रकट भएको हो भन्नु भयो त्यसपछीको कुरा सुन्न मन लागेन ।के बेद साँच्चै प्रकट नै भएको हो त? कि मैले नसुनेको भागमा त्यो कुराको पुष्टी छ ? 🙏🙏

Binu pokharel2 年前
हुम,🙏🙏

ल्हेन्डुप!PhD Summa Cum Laude2 年前
🤣🤣

भुवन नेपाल2 年前
जन्म: टुसाउनु मृत्यु: जरासुक्नु बिवाह: परागसेचनको तयारी सुख: उपर्युक्त हावापनी तथा मलखाद दुःख: सुख नभएको अवस्था हाम्रो र बिरूवाको जिवनचक्रमा तरिका फरक प्रकृया उस्तै भन्ने मेरो बिचार।

Binu pokharel2 年前
👍️👍️🙏

mohan phuyal2 年前
Expression is Nice.............. Birth, Growth, Sex, Youth, Death, ................. sochaniya holan Exaggeration pani garinu hunnaaaa............. अतिशयोक्ति
