正在加载视频...
视频加载失败
पत्रकार भएपछि यत्तीको प्रश्न सोध्ने हिम्मत राख्नु पर्छ । #hotseat #jagadishkharel पूरा अन्तरबार्ता 👇️👇️
83,685 次观看 • 3 年前 •via X (Twitter)
11 条评论

सुमन !!3 年前
भिडियो 👇️👇️

मोटे बाघ 🐯3 年前
क्लिप यो पनि हेरौ न त !

मोटे बाघ 🐯3 年前
परिस्थितिले कलाकारलाई नेता बनाऊदो रछ !

मिराज3 年前
कडक!!! अन्तिम टिप्पणी सुन्नुस् त ! बिचरा केही भन्न नसकेछि फिस्स हास्दिन्छ!!!

Chiranjibi Acharya ♿3 年前
वहां जस्तो पत्रकारिता गर्ने ठाडो प्रश्न गर्ने र हिम्मत भको अरू कहाँ छन्

सुमन !!3 年前
म नछुटाई हेर्छु उहाँको कार्यक्रम अरु भन्दा बेग्लै छ। धन्यवाद सुनाई दिनु होला , जगदीश दाईलाई।🙏🙏

SP SHARMA3 年前
जगदिश पर्तिको मेरो सम्मान थियो तर यो अन्तरवार्ता पछि भुइँको धूलो बराबर रह्यो।

सुमन !!3 年前
मेरो चाहिँ बढेर गयो सम्मान 🙏🙏

Tiruwanirmal 98763 年前
यदि अपराध नै गरेको होइन भने आम माफी किन स्वीकार गरेउ त महोदय। आममाफी निर्दोष लाई होइन दोसि लाई दिने गरिन्छ। तिमी हारिसकेको छौ मित्र रेशम चौधरी

राजु दावाछा राई3 年前
१७००० मार्नेलाई चाहिँ जेल पठाउनु पर्छ पर्दैन??बिभेदकारी नीति रेशममा मात्रै लागू किन?

सुमन !!3 年前
पर्छ किन नपर्नु
相关视频
0:50
Sensitive content
दिदी खतरा !! 😱😱🙊👇️👇️
Binu pokhrel
20,269 次观看 • 1 年前
