Загрузка видео...

Не удалось загрузить видео

На главную

ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरेर विमानस्थलबाट यसरी निकालियो रवि लामिछानेलाई !!

21,358 просмотров • 1 год назад •via X (Twitter)

Комментарии: 29

Фото профиля Mr. Lama
Mr. Lama1 год назад

यस्तो पाराले देशमा ठूलै आन्दोलन चर्केला जस्तो छ। रबीलाई कति दिन चै थुन्छौ। बाहिर निस्कन साथ प्रत्यक्ष कार्यकारीको लागि ठूलो आन्दोलनको घोषणा गर्यो भने सहि हुन्छ। यो एउटै मुद्दा रास्वपा र धेरै दलका पनि हुन्। अब समय पनि चरम परिस्थीतिमा पुगेको देख्छु। @kpsharmaoli @hamrorabi

Фото профиля निरसा
निरसा1 год назад

यिनीहरुले जती दुख दिन्छन् रवी लाई त्यती समर्थन बढ्दैछ । यो देखेर बिरोधीको मन मुटु सबै फुटेको छ ।

Фото профиля निरन्जन खनाल
निरन्जन खनाल1 год назад

ठगि धम्काउने हप्ताबारी उठाउनेमा बोहोरा भन्नेको पनि रविको जत्तिकै भूमिका छ सम्पत्ति सुदृकारण भिभागले अनुसन्धान गरोस |

Фото профиля Saroj Subedi
Saroj Subedi1 год назад

हामीलाई चाहिएको 'रुल अफ ल' हो। 'हुल अफ ल' हैन।🙏 र रास्वपाको पछिल्ला हर्कत देखेपछि भोलि सत्तामा पुगेर 'रुल अफ ल' कायम गर्ला भन्ने आशा हामी स्वतन्त्र (पार्टी हैन) नागरिकले मारिसक्यौँ। तिमीहरू जति छिटो उदायौं। त्यति नै छिटो अस्ताउँने बाटोमा हिँडेका छौँ।

Фото профиля Ahamad Raza Miya 🇳🇵अहमद रजा मिया
Ahamad Raza Miya 🇳🇵अहमद रजा मिया1 год назад

तपाईंहरुले रास्वपा सक्नेहुनुभयो

Фото профиля Sandy Regmi
Sandy Regmi1 год назад

Who cares? राजा सहित काे संघीयता मुक्त अधिकार सम्पन्न स्थानीय तह र गल्ती गर्ने राजा लाई फासी काे सजाय सहित काे संविधान बनाऊ। राप्रपा सँग मिलेर आन्दोलन गरौं । रवि काे समर्थक बुटवल भैरहवा मा धेरै छन, ल्याउन नहुने हो । झन भोट बढाउने भए काठमाडौं कास्की रूपन्देही मा

Фото профиля Laxmi Prasad Jaisi
Laxmi Prasad Jaisi1 год назад

जनता को मन जिते रवि ले

Фото профиля मेरो नेपाल
मेरो नेपाल1 год назад

तिम्रो follower जति थिए रे😀😀😀😀😀

Фото профиля चुप चाप 🤫 घंटी छाप - सुकुम्बासी
चुप चाप 🤫 घंटी छाप - सुकुम्बासी1 год назад

कागजको बाघलाई साचो बाघ हो भनेर जीवन जाने भो बोहोरा जीको - कोर टिम पैसा उठाउने सरदार

Фото профиля Hari Manandhar
Hari Manandhar1 год назад

ठगलाई गृहमन्त्रीको झण्डाबाल गाडीमा लैजानु पर्थ्यो

Фото профиля Narendra Subedi
Narendra Subedi1 год назад

लज्जाजनक भिड।

Фото профиля Gulmeli Adhikari
Gulmeli Adhikari1 год назад

यो सहकारी ठग को अझै पनि २/४ जना लाई बिश्वास रैछ । यो ठग हो महाठग हो यो भन्दै मा अरु राम्रा भनेको होईन है ।

Фото профиля Jagat Budhathoki
Jagat Budhathoki1 год назад

लगेको चाहि कता नि!

Фото профиля Hemraj Sen
Hemraj Sen1 год назад

Lekhna Pani laj xain hai.....Kati na thulo Kam Vaya jasto.....

Фото профиля Qu Shal
Qu Shal1 год назад

बिरोध गर्न आउने खातेहरुलाई गोली नहानेर के नाटक हो सरकार को नी

Фото профиля Nepal for Monarchy 🇳🇵 ( देव भुमि 🕉️)
Nepal for Monarchy 🇳🇵 ( देव भुमि 🕉️)1 год назад

ठग लाई संरक्षण 🐑🐏🐏

Фото профиля Prem Pun
Prem Pun1 год назад

रबि भन्दा नि ठुला बदमास, मानब तस्कर, सहकारी ठग, भुमाफिया, दलाल सुन तस्कर मा सामेल सरकारकै वरिपरि शिर ठाडो पारेर हात हल्लाई निर्धक्क शान सित हिडिरहेका छन बिचारा देश र जनताको निम्ति केहि गर्छु भन्ने एउटा युबा लाई बाँच्न पनि नदेलान भन्ने भान हुन लाई सक्यो हैट

Фото профиля Akshay kumar Bc
Akshay kumar Bc1 год назад

नयाँ जोगिले धेरै खरानि घसे,यहि हो कानुन पालना गरेको?कैलाशले प्रतिसोध भनेर कहिले धादलि गरे?उनिपनि मान्छे उचाल्न सक्थे!रबि बच्ने सम्भावना जिरो,सहकारिबाट उम्किए सम्पत्ति सुद्धिकरण,त्यो नभए दोहोरो पासपोर्ट!घाइते बाघलाइ छोडे के हुन्छ भनेर पहिले हिसाब गरेको हुनुपर्छ पुराना जोगिहरुले!

Фото профиля Dulal Aakash
Dulal Aakash1 год назад

अनि अलि भेडा जम्मा पारेर बसेका थियौ रे तव्🤣🤣

Фото профиля Jagannath Karki
Jagannath Karki1 год назад

प्रहरी त परिचालन गर्नै पर्‍यो होला,कारण सहकारी बचतकर्ताहरुको बिरोध त्यहाँ झन चर्केला!पुर्व गृहमन्त्रीको सुरक्षा दिनै पर्‍यो!

Фото профиля Birkha Gadaili
Birkha Gadaili1 год назад

सहकारिठग राणीछामे भागछहै राम्रो तहिनाथगरि अदालतपुर्याउनुहो ससरक्षाकर्मीले

Фото профиля Prabin Thapa
Prabin Thapa1 год назад

अब अर्को गन्तब्य कता हो त दादा ? झोला तपाई बोकि दिने बिचरा दाइ लाई दकुराको दकुराइ नै छन त कति दु:ख देको हौ तपाई हरु ले ?

Фото профиля मगर साईलो
मगर साईलो1 год назад

के को बिजय उत्सव हो यो फेरि 🤣

Фото профиля गणेश
गणेश1 год назад

विधिको शासनको हिमायती हो, उहालाई आन्दोलनले गरेर उहाँलाई हिरासत मुक्त गराउ है।

Фото профиля इndiरा
इndiरा1 год назад

चटकेहरू सकीने संघारमा..

Фото профиля Mr Pun Ji
Mr Pun Ji1 год назад

ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरेर विमानस्थलबाट यसरी निकालियो सहकारी ठगी आरोपित रवि लामिछानेलाई शुद्ध लेख्नुस सबैले बुझुन

Фото профиля kavi raj
kavi raj1 год назад

K tam jam ho sarkar ko uff.

Фото профиля Harkabdr Karki
Harkabdr Karki1 год назад

त फिस्टेको पनि पालो आउँछ। तलाई त प्रहरी, अदालत पनि चाहिदैन मैले ठोक्छु नेपाल आएको दिन।

Фото профиля नेपालीमा प्रोग्रामिङ
नेपालीमा प्रोग्रामिङ1 год назад

गज्जब गरेछ ओली सरकारले, ठगको मतियार यसलाई पनि ठुन्नुपर्छ

Похожие видео