正在加载视频...
视频加载失败
यही प्रश्न अहिले स्वयं रवि लामिछानेलाई !
68,711 次观看 • 3 年前 •via X (Twitter)
8 条评论

यस्तै बुद्धिहिन कार्यकर्ताले ले गर्दा हिजोको संचारकर्मी रबि लामिछाने आज गृहमन्त्री भैसके...र यिन्कै यस्तै तल्लो स्तरका कार्यले गर्दा भबिस्यमा प्रधानमन्त्री हुनेछन।हद छ बेरोजगारी को 🤦♂️

यो मूला केटी पनी यो लामीछाने की भुपु हो रैच 😄😄😄 ताइन तुइ जे मा पनी बिरोधै गर्चे …

haha tyo ta afu na hunjel matra ho ni aaila ta bida diyera gham tapne ho

जलिरहेको छ तिम्रो मन सत्तामा काँग्रेस बाहेक अरू दल छन् अरूलाई नसरापि चित्त नबुझ्ने कस्तो यिनको मन? काँग्रेस सत्तामा नआउन्जेल सिध्धिन्न यिनको गन गन राम्रो कुरा गरे त हामी पनि गर्थ्यौ समर्थन काँग्रेसी बाहेक अरुलाई केही नठान्ने यिनको व्यवहारले दुखाएको छ अरुको मन

कडा भयो !!

के भन्छन इ मन्त्रीले

@Sangroulapp Tyo ghtna को जिम्मेदारी उल्लाई दिनू उचित होइना ni

@hamrorabi kata hunuhunxa hjr
相关视频
Sensitive content
'याे धर्तीमा जन्मेकाे कसैकाे आँट छैन याे रवि लामिछानेलाई चलाउने'
Deepak Bohara
19,076 次观看 • 1 年前

