Loading video...
Video Failed to Load
डीडीसीको दुधका पोकाहरू त Magical रहेछन् । पोका नहल्उदा देखिने हल्लाउदा गायब हुने । 😱🤯 🙈
20,229 views • 3 months ago •via X (Twitter)
7 Comments

देबी3 months ago
Cheese 🧀 ho kya bhitra😜😂😂

अन्टसन्ट विज्ञ 3 months ago
होला होला 😂😂

अन्टसन्ट विज्ञ 3 months ago
असार १२ गतेको रहेछ भिडियो चै ।

nobody3 months ago
२० लाख मा २, ४ त कमी बढ्थ्यो होला नेताको गाडी को कालो शिशा र प्रधानमन्त्रीको seatbelt, कारबाही गराओ भनेको त हो, मामा मान्दैनन्। 🤣

अन्टसन्ट विज्ञ 3 months ago
मामाहरू अलमल्ल छन एका तिर सु सु … शासन अर्को तिर पपुलिस्ट हाकिमहरू 😁

Nahendra Khadka 🌾3 months ago
डिडिसि पनि बिजोग हुने भयो ।

PAWAN SHRESTHA🇳🇵🇳🇵🇳🇵3 months ago
@NepalPoliceHQ
