Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छः सांसद शर्मा

33,998 görüntüleme • 1 yıl önce •via X (Twitter)

10 Yorum

प्रदिप तिमल्सिना profil fotoğrafı
प्रदिप तिमल्सिना1 yıl önce

ल है मैले यतिको नेता र समस्या समाघान गर्नु पर्छ भन्नि नेता पाय भने सात पुस्ता भोट काग्रेसलाइ हाल्छु 🙏🏽🙏🏽

निवेश profil fotoğrafı
निवेश1 yıl önce

जुन कुरा मिडिया, पत्रकार, मानव अधिकार, बुद्धिजीवी आदिले बोल्नु पर्ने थियो, त्यो कुरा ने.का. को एक सांसदले भने कमसेकम ।

Bhim Adhikari profil fotoğrafı
Bhim Adhikari1 yıl önce

भिडको पछि लाग्ने तोर्पे नेतो ।

थला विशेषज्ञ profil fotoğrafı
थला विशेषज्ञ1 yıl önce

100% सहि।

km.__Subba profil fotoğrafı
km.__Subba1 yıl önce

आफ्नै पार्टी सत्तामा के बोल्या यस्तो।उदेक लागो बिरक्त लागो हाए।

भतिजको काका profil fotoğrafı
भतिजको काका1 yıl önce

यो मुजीलाई त कांग्रेसले जेल हाल्या हैन र? सेखर कोइरालाको पैसा चलाएको आरोप छ नी

Prabin profil fotoğrafı
Prabin1 yıl önce

Dada yeta yesto cha hai @DpakPoudyal

Pramod profil fotoğrafı
Pramod1 yıl önce

यस्को त नेता मु...आफ्नै पार्टी सरकारमा

SarSha profil fotoğrafı
SarSha1 yıl önce

सोमले दुर्गेको उछल कुद र गाडी पेलाई नदेखेको जस्तो छ।

झापाली घाँडो profil fotoğrafı
झापाली घाँडो1 yıl önce

नालायक प्रतिपक्षी,निकम्मा सरकार र भिजिल्यान्ते मण्डले यी तिनै पक्षको जुँघाको लडाईले सृजना भएको हो तिनकुने प्रकरण, जस्को कारणले निर्दोष र निहत्था २ नागरिकले ज्यान गुमाउए कैयन घाइते भए।

Benzer Videolar