Video yükleniyor...
Video Yüklenemedi
तस्वीर आफै बोल्छ: सक्किने कि सच्चिने ? रोजाई आफ्नो आफ्नो ।
22,363 görüntüleme • 1 yıl önce •via X (Twitter)
9 Yorum

अब राजसंस्था सहितको सनातन हिन्दू अधिराज्यको छिनोफानो नभै आन्दोलन नसेलाओस्। जय देश जय नरेश 🇳🇵❤️🙏

भारतले भनेको प्रधानमन्त्री बनाईदिने हो भने तिमर्को यो नौतंकी साम्य हुन्छ। भारतिय जोगीको फोटो बोकेर गरेको तमासा कस्को आशिर्वादमा उफृदैछौ थाहा भयो।

यह photo देखकर मैं इतना कह सकता हु कि,नेपाल में राजतंत्र से भी बड़ा कुछ होने वाला है और मैं उसका समर्थक हु.... मोदी जी and योगी जी are my great idol.... @narendramodi @myogiadityanath @BJP4India

राजेंद्र दाई तपाइहरुको लहै लहैमामा चै यो भिड पक्कै हैन। यो भिड fratratation को consiquence हो, तर यो एक दम ठीक छ । यो भिडलाई शक्तिमा बदल्ने र दिशा दिने नेताको खाचो छ है । रबिन्द्र दाइलाई अली कम बोल्न भन्नुस् तो 😁

Patho rider haru ko bhid

तस्वीर बोलेको हैन खासमा यो बोलिसक्यो ब्रोः देशभन्दा माथि नरेश, नरेशभन्दा माथि उत्तर प्रदेश, लैनचाैरको भारू दिउँसो माटरसाईकलमा पेट्रोल, बेलुका दारू ! 😂

त्यो भिडमा आदित्यनाथको व्यानर पनि राखिएको हो र ?

हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ

सिध्याएर देखा के पइला माननिय दाई 🙈😆
