正在加载视频...
视频加载失败
आफ्नो सरकार बनेपछि ज्ञानेन्द्रलाई जेल हाल्ने हो? 👇
36,702 次观看 • 1 年前 •via X (Twitter)
11 条评论

आतंककारीको होसहवास उडेको छ अब सत्य सबै बाहिर आइसक्यो।

कटी चोटी सरकार बन्यो त elephant walks dogs bark syndrome

Steradian typeface #font #typeface #typography

सार्है सजिलो छ ! मैले हैन जनताले भन्दैछन रे ! यस्ले जे बोले पनि जनताको नाममा बेचे पछि आफु चोखो वाह भाइ वाह क्या राजनिति हाम्रो नेपालका नेताहरु को ! उता ओलि त्यस्तै आजकल मरिचे महाराज मा परिणत भएको छ 🤣

१७ हजार मार्ने पापी अपराधी हत्यारो भ्रष्ट मुने पागल भैसक्यो हेगमा झुन्डिनलाइ तयार होउ अब्👺👺

यो मान्छे पुरै पागल भइसक्यो। देशको भुतपूर्व प्रम बोलेको।छ्या लाजमर्नु।

अनि तिमीले महादेवको ताण्डव देख्नेछौ

यिनका वुद्धि सदा सर्वदा दुर्भावना ग्रस्त, हे भगवान अझै नचेत्ने यस्ता देापायलाइ अलिकति भएनि सत्वुद्धि देउ न प्रभेा !!

5000 आफै ले मारीको स्वीकार गरने आज धेरै फुर्ती लगाउँछन्। यस ता आतंकवादी लाई सुली मा चढाउनु पर्छ।

आतंककारी चोर ❌❌😬

सभामा दिइने भाषण र अन्यत्र बोलिने बोलीमा फरक हुने रहेछ भन्ने कुरा जनतामा हेक्का रहोस् !
