Video yükleniyor...
Video Yüklenemedi
थाहा नपाएर यो मन्त्रालय आएँ, भीडभाडमा धेरै बुझ्न पाएको छैन : संस्कृति, पर्यटन मन्त्री पाण्डे
20,732 görüntüleme • 2 yıl önce •via X (Twitter)
22 Yorum

Hon minister seems to be in a severe crisis. Having paid the regular price for the berth with NC syndicate owners, he now seems clueless about recovering investment. He recently complained to Deuba: "No money in mantralaya". But Deubs retorted, it's your business. Lagani dubyo?

मन्त्रीको यस्तो उत्ताउलो गफ !

@BadriKhanal5 इमान्दार र नैतिकवान लाई मन्त्रालय अन्तर्गत निकाय मा जिम्मेवारी दिन सके सबै कुरो लयमा आउँछ।

को तोर्पे हो यो ??

चोर

सबै मंत्री आउने रिफ्रम गर्दा गर्दै नाड्गीने भो

यसलाई तुरुन्त थुतेर अर्का योग्यलाई मन्त्रालय जिम्मा दिऊँ त लु । एक क्षणको ढिलाइले बिगार अरु बढ्न सक्छ , प्रगतिमा बाधा पुग्न सक्छ ।

बाले जता जा भने उतै होलानी ! के को थाहा नपाएर हो ?

फेरि अर्को wide body काण्ड आउला है ! जनता प्रतिक्षा मा छन् !

तिम्रो नाम के भो जनताले के को आधारमा चिन्ने तिमीलाई

खान पाए भन्दै मा दुबै हातले हसुरेर घिच्ने अहिले चर्पि खोज्दा खोज्दा न पाउदा पो कट्टुमा भयो, बानि त जंगल झाडिको थियो तर यहा चर्पीको प्रयोग थालेका रहेछन, शब्द जाले को नयाॕ शब्दजाल

तपाईंहरूको सत्य र निष्ठा भनेकाे कतै ओलीको भ्रष्टाचार " गर्दिनँ र गर्न पनि दिन्न"भन्ने मिथ्या अभिव्यक्तिकाे नयाँ संस्करण त ह्वैन(?)

So you don’t need to have expertise on subject matter to be in charge of a ministry?

This kind of people who have no clue about their jobs are becoming ministers, what a shame!

तपाईको विश्वास र हाम्रो वुझाई पनि यही छ, पहिला अर्थको चंगुल र हस्तक्षेपवाट मंत्रालयलाई मुक्त गराउनु होस, त्यसपछि मंत्रलयको स्वायत्तता सहित स्वतन्त्र निर्णयवाट मुलुकको पर्यटकिय, सांस्कृतिक र हवाई उड्डयनको विकास गर्नु होस । एउटै पर्यटन विकासको योगदानले देशको काया पल्टिन सक्छ ।😊

विषय वस्तु बुझने होला । आउने ठाउक्या

यि तोरीहरुका बुद्धी कैले आउछ 😐

मनाङेले त थाहा पाएरै मन्त्रालय बेचे रेनि त

कालो काँग्रेस भुकेर मात्र होइन, काम गरेर देखा भ्रस्ट लठेब्रोको सन्तान !! भाउजुको टांगमुनि छिर्ने काम हो तेरो अरु केहि गर्दैनस ५! ५५ दिनसम्म केहि बुझ्न नसक्ने कस्तो दिमाग हो तेरो , अनि तैले काम गर्छस् भनेर बिश्वास गर्ने ? लुट्न आको होस् लुट !!

यो जेम्राजलाई मंत्री भनेको के हो ? नै था छैन, सचीबले फननननन.... घुमाईदिन्छ।

कुरा नै नबुझि मन्त्री 😀😀😀😀

थुक्क हामि नेपालिको जिन्दगि अत्तो पत्तो केहि नभएको ले मन्त्रालय चलाइरहेछ

