Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

दिज्जु अपग्रेड भैछिन । आजकाल “मुत्ने” लाई समाउन छाडिछिन त । 😂😂

33,388 Aufrufe • vor 1 Jahr •via X (Twitter)

7 Kommentare

Profilbild von UKBhadrapur
UKBhadrapurvor 1 Jahr

हेर्दा मुत्ने समाउने देखियो तर समाजमा त्यसले धेरै सकारात्मक असर गरेको छ । बिद्यालयमा ब्यबहारिक ज्ञान दिन नसकेको अबस्थामा उनको डरले पनि बाटोमा पिसाब फेर्न खोज्ने ब्यक्तिले एकपटक सोचेर मात्र पाईन्ट खोल्छ ।

Profilbild von HUDI
HUDIvor 2 Jahren

Which side are you on? 🚀 Make HUDI great again ❤️ #HUDI #Crypto #1000x #dyor #NFA

Profilbild von भीष्म ( Bhismak1962)
भीष्म ( Bhismak1962)vor 1 Jahr

🤣🤣

Profilbild von प्रदिप तिमल्सिना
प्रदिप तिमल्सिनाvor 1 Jahr

आशिका दिदि को कुरा काट्ने नालायक हरु ले यिन ले जस्तो जनचेतना सेबा १ प्रतिसत गरिदिय हुन्थ्योनि

Profilbild von खगेन अत्री
खगेन अत्रीvor 1 Jahr

कति हाँस्नु हौ 😆😆😆

Profilbild von 💕 कनकाई_पुत्र 💕
💕 कनकाई_पुत्र 💕vor 1 Jahr

अन्धा बाम,धपाउने काम ।सहज छैन मित्र।😜

Profilbild von यूग दर्शक
यूग दर्शकvor 1 Jahr

माग्नेलाई घाटा भयो भनेर बिरोध गर्न बेर छैन चमेली कर्पोरेसनले 😂😂

Ähnliche Videos