Video yükleniyor...
Video Yüklenemedi
दिदिले उखानेको झोलेहरु लाइ खत्रै दिएको रहेछ नि त😂😂
17,357 görüntüleme • 1 yıl önce •via X (Twitter)
10 Yorum

उखानेको - गुखानेहरु छेपारेको चेपारेहरु र गगनेको- हगनेहरु भन्दैमा नी जेल जानूपर्छ ?😂 @cetamol0

त्यहि भएर त बाख्रा खोरमा…. हुन त बोका पनि खोर मैं छ रे!!

आक्रोशमा प्रयोग भएका तिमी र तँ भन्ने शब्द बाहेक अरु सबै 100% सहि छ, सम्मान छ यी चेलिलाई🙏

यिनलाइ यिनको मुखमा काचो केरा कोच्नु पर्ने सस्कार कि रहिछ🤣🤣

अलि पदेलेखेको भये पो दिमाग हुन्थ्यो। मोबाईल चलायो केटाहरुलाई बेबकुफ्ह बनाउन मात्रै सिक्या छ।

ओहो! पुरस्कारै दिनुपर्ने रछ र पो मावली पुर्याएको रछ त

@AnandaRamPoudel हैट 🤪

Chitta bujhne gari deki raichin .

यिनका कुरा शिस्ट भाषामा राखेको भए माननीय हुन्, तर शिस्ट भाषामा बोल्ने नानी भएकी भए जम्मा-जम्मी 3k फलोअर हुने थिए, यहि भाषाका कारण 130.5k फलोअर रहेछन ( जस्तो कि मेरो 100 जना छन् 😂😂) यो हाम्रो स्तर, सोच र संस्कारको प्रतिबिम्ब हो l हामीलाई मान्छे हुन अझै धेरै दशक लाग्ने छ l

येस्को कति हो rate ?? per video ???
Benzer Videolar
जान्ने लाइ छान्ने भनेको त यहि पो रहेछ घण्टे भाइबहिनी हो
कल्पना अधिकारी
20,500 görüntüleme • 2 yıl önce
