Video yükleniyor...
Video Yüklenemedi
मुङ्लिनबाट पोखरा सिर्फ २ घण्टामा पुगिने रेछ। देश बनाए भनेर कोही रोएका त छैनन् नि? 😂
65,894 görüntüleme • 1 yıl önce •via X (Twitter)
11 Yorum

६० बर्ष अगाडी बनेको बाटो एकलेनबाट दुईलेन बन्नुलाई उल्लेखनीय उपलब्धि मान्ने नमान्ने ? त्यो पनि १००% बिदेशी रिण लिएर | बिकाश हुदा कोहि रुदैन , रोएको भ्रस्टचार तस्करी र दण्डहिनताले हो , दलियकरण भएर हो | 😅

Built to withstand endless playtime and tough chewing adventures. Order:

चन्द्रमा, मंगल हुदै बुध सम्म पुगिने रहेछ। २५/३० बर्षदेखि कुन हालतमा छन नारायणगढ-मुग्लिङ, नारायणगढ-बुटवल लगाएत देशका अन्य Highway तिनका भिडियो पनि एसै गरि सेयर गरे हुने। कुनै एक ठाउमा भएको १००/५० किमि बाटोले सम्पुर्ण देशको बिकाशको प्रतिनिधित्व गर्छ?

९० किमी बाटो २ घण्टामा भन्दा पनि खुशी हुनुपर्ने बेला आयो ! यसो नारायणगढ-बुटवालको पनि देखाइदिनु त !

२९ खर्व डलर सार्वजनिक ऋण पुर्याएर जावो १२५ किलोमिटर कालोपत्रे गर्न १० वर्ष लगाएर गरेको लाइ यिनीहरु विकाश ठान्दो रहेछन

माननीय श्री स्वर्णिम कुमार वाग्ले को निरन्तर पहल र खबरदारी ले यो बाटो बनेको हो अरु कसैले जस लिन नआउदा हुन्छ अब यस्तै बाटो मुग्लिङ टु काठमाडौ पनि बनिसकेको दिन अम्रिका को गल्ली गल्लीमा नेपाल फर्किन को लागि पोस्टर टाँसिने छ धन्यवाद

हो हो झोलेनी देश यूरोप नै भैसक्यो 😝

ढिलै भए पनि राम्रो काम भयो, राम्रो लाई राम्रो भन्नु पर्छ !

Mero ward ko road pani pitch vayo. Yo pani headline banna ber chhaina.

१२ कि मि रोसी खोलाले बगाएको सडक काे निर्माण नहुँदा पनि हामी खुसिनै छौ।

अनि मुग्लिन पुग्न चै कति घण्टा लाग्ने रहेछ नि? हाम्रो हेटौंडा बाट 20 मिनेटमा ईण्डिया पुगिन्छ अब के गर्ने?
