正在加载视频...

视频加载失败

दिनको कति लाख खाईरहेका छन् ?

19,221 次观看 • 12 天前 •via X (Twitter)

3 条评论

Mohak Kaushik 的头像
Mohak Kaushik11 天前

यिनको राजनीति लामो जाला जस्तो छैन। आम्रीकनले कति नै सम्म ठेल्न सक्लान। अचानक नेता बनेकाहरु युवा नै छन्, पछिको जोहो त गरि हाल्छन नि। हाम्रो देशको नियति।

Saange 的头像
Saange12 天前

नयाँ मुल्लाले धेरै प्याज खान्छ भन्थे अब यी हाईब्रीड हुन पैसाको जोहो त दरो नै हुन परो सामाजिक संजालको भरमा ठाउँ मा पुगेको हुँदा लाग्दो हो यो त्यति भरपर्दो होइन भनेर ।।। झन नेपाली मूर्ख जनता कुन बेला सन्किने हुन पैसा त नभई भा छैन Confirmly

योग प्रसाद (yog prasad) 的头像
योग प्रसाद (yog prasad)12 天前

No lakhs just poops

相关视频

पीडितको पैसा फिर्ता गर्ने जिम्मा पाएको निकाय ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’मा कति जना कर्मचारी छन्?? कति जनाको दरबन्दी छ होला? जवाफ हो जम्मा: १९ जना !! अहिले भर्खर परराष्ट्र मन्त्रालयमा ११० जना थप्न सक्ने सरकारले, सहकारी पीडितहरूको लागि न्याय दिने समितिमा किन दरबन्दी र स्रोत थप्न सकेन त? सहकारीका सञ्चालकहरू एकदमै सङ्गठित छन्, नेतानेताहरुकोमा पुग्छन्। तर बचतकर्ताहरू सङ्गठित छैनन्। बचतकर्तालाई उल्टै यी राजनीतिक दलहरूले पटक पटक आफ्नो राजनैतिक लाभका लागि प्रयोग गरेका छन्! आफै सोच्नुहोस् न - मिटर ब्याजको हेर्नुस्, लघुवित्त पीडितको हेर्नुस्, मलका लागि लड्ने किसान हेर्नुस् - सबै जना काठमाडौँसम्मै आउनै पर्ने। समग्र सहकारी पीडितहरूको बचत फिर्ताको लागि हाम्रो ऐक्यबद्धता !

Sumana

31,311 次观看 • 1 年前