正在加载视频...

视频加载失败

देश बचाउने राजा नै हुन्, नेताहरुले बेचिसके✍️

10,499 次观看 • 1 年前 •via X (Twitter)

9 条评论

som raj pathak 的头像
som raj pathak1 年前

गणेहरूले केही मुद्दा नपाएपछि राजालाई बदनाम गरेर चुनाव जित्ने सपना देख्दै छन्।

nutan_rai 的头像
nutan_rai1 年前

Sadly! राजाको यस्तो देशभक्ति कदमको व्याख्या गर्ने टंक दाहाल ले नै बिहारीतन्त्र जिन्दबाद को नारा लगाउछ! It's disastrous! भेडा जनताले त कुरा बुझ्नु टाढाकै कुरा भयो ! Propaganda machine MEDIA भ्रान्तिपुरको मिसन succeeded to achieve deception 🤣😭

गुरुकुल 的头像
गुरुकुल1 年前

बेचे बेचे! कहिं कतै बाँकी छैन अब, हिजोआज १४ अंचलको नाम कतै सुनिँदैन,बेचेर त होला नि, साँची यि सात प्रदेश चाहीँ कसरी नेपालकै भका होलान् खै!

Milan Niraula 的头像
Milan Niraula1 年前

Sikkim became the 22nd state of India on May 16, 1975, after a referendum in which a majority voted to abolish the monarchy and join the Indian Union, followed by the enactment of the 36th Constitutional Amendment Act.Sikkim's integration into India wasn't a forced annexation

Anthony Lama 的头像
Anthony Lama1 年前

आफ्नो छोरा सम्हाल्न नसक्ने राजा हुन्छ?आफ्नो दाजु कोे परिवार कोे हत्यारा पत्ता लगाउन नसक्ने के कोे राजा?

श्राप 的头像
श्राप1 年前

ब्रो यस्तो दिउसै रात पार्ने कुरा नगरौ है। त्रिभुवनले देश बेचेको कुरा ईतिहास साक्षी छ। बरु राणा लेराऔ राणा जसले देशलाई बचाएका थिए।

काजि साहेब 的头像
काजि साहेब1 年前

चुप लाग झ्याक्ने युटुबे खालि नकरात्मकतालाइ प्रोत्साहन गरेको छ चैते अलि सकरात्मक कुरा पनि गर्न तिमि भगवान हो सबै थाहा हुन लाइ इन्टरनेटमा पाउने जानकारि AI लाइ सोध्न 1 सेकेन्ड मा आउछ

बाहुन बाजे 的头像
बाहुन बाजे1 年前

2046 सालमा दलहरुले प्रजातन्त्र नल्याएको भए!! मिस्टर दाहालहरु USमा बसेर नेपाल विरुद्ध घृणा अफबाह फैलाउने हैन आसामको बगानमा चिया टिप्दै हुन्थे सायद! विदेश जाने पासपोर्ट दरबारले दिने व्यवस्था थियो नि !!

Jung Surendra🇺🇸🇺🇸💎🇺🇸 的头像
Jung Surendra🇺🇸🇺🇸💎🇺🇸1 年前

नयॅपुस्ताले राम्रो संग ईतीहॅस बझन जरुरी छ

相关视频