Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

राजा नै ल्याउने भएछन।

15,786 görüntüleme • 11 ay önce •via X (Twitter)

0 Yorum

Yorum bulunmuyor

Orijinal gönderinin yorumları burada görünecek

Benzer Videolar

आज राजाको स्वागतबारे: राजाले सधैँ शान्ति र एकतामा जोड दिए। त्यसैले राजा वीरेन्द्रले थोरै क्षति हुने वित्तिकै ३० वर्षे पञ्चायती व्यवस्था नै त्यागिदिए। राजा ज्ञानेन्द्रले थोरै क्षति हुने वित्तिकै नेपाल क्षेत्रमा रहेको हजारौं वर्षको राजसंस्थाको परम्परालाई नै त्यागिदिए। राजाले हिंसा र अशान्ति कहिल्यै चाहेनन्। तसर्थ, आज राजालाई स्वागत गर्न जाँदा शान्ति अवलम्वन गर्नु हामी सबैको दायित्व हो। राजा ज्ञानेन्द्रलाई भव्य स्वागत गरौँ। विमानस्थलजस्तो संवेदनशील क्षेत्र सुरक्षित रहोस् तर त्यसबाहिर राजाको शान्तिपूर्ण स्वागत गर्ने हाम्रो नैसर्गिक अधिकार हो। अरूहरूको स्वागत हुँदा केही नहुने, राजको स्वागतमा निषेधाज्ञा जारी गर्नुपर्ने? कृपया, कृपया, कृपया, निषेधको राजनीति अब त बन्द गरौँ। #विचारभन्दामाथिदेश, #देशकालागिनरेश, #नवीनसमझदारी, #संरचनागत_पुनरावलोकन

Rabindra Mishra

13,746 görüntüleme • 6 ay önce