Loading video...

Video Failed to Load

Go Home

बलि राजा नि छक्क पर्दा हुन् !!😁😱

53,152 views • 2 years ago •via X (Twitter)

10 Comments

राजा चौतारी's profile picture
राजा चौतारी2 years ago

Sorry to say, यी छक्काहरु नेपाली धर्म संस्कृती बद्नाम गर्न परिचालीतहरु हुन्। जाँको तेहीं थप्पड लगाउनु पर्छ।

सन्त ढेढु 🙊🙉🙈's profile picture
सन्त ढेढु 🙊🙉🙈2 years ago

झन्डै पोल बोकेर आएनछन….

विश्व's profile picture
विश्व2 years ago

अब तिहार ban गर्नु पर्छ

ABHI💕's profile picture
ABHI💕2 years ago

संस्कृति र परम्पराको नाम मा बिकृति फैलाउने तत्व हरू,, न हेर्ने लाई लाज न देखाउने लाई लाज 😳😱

Laxmi Krishna Amatya's profile picture
Laxmi Krishna Amatya2 years ago

मख्ख छन, अब छिट्टै स्ट्रिप डान्स पनि हेर्न पाउला भनि😂😂

Chet Bahadur Bam🇳🇵's profile picture
Chet Bahadur Bam🇳🇵2 years ago

बिक्रती .....

Krishna Tamang 🇮🇳's profile picture
Krishna Tamang 🇮🇳2 years ago

Yestai harkat ko Karan sarkarle tictok band gareko

प्रदिप तिमल्सिना's profile picture
प्रदिप तिमल्सिना2 years ago

हैट हो

Ramesh's profile picture
Ramesh2 years ago

Bhai sake

Bhim Aviral's profile picture
Bhim Aviral2 years ago

बलिउड फ्लप छ त 😝😂😂😂

Related Videos

कैलालीमा उर्लिएको 'मानव' कर्णाली! आर्थिक रूपमा कमजोर, संस्थागत रूपमा तन्नम, सुशासन खत्तम, धर्मान्तरण तिब्र, जातीय रूपमा संवेदनशील, भूराजनीतिक रूपमा जोखिमपूर्ण - देशमा, एउटा 'कुसन संस्था' नराख्ने हो भने संकटका बेला आड लाग्ने कुनै ठाऊँ हुनेछैन। राजाहरूबाट गल्ती भएन भनेर मैले कहिल्यै भनिन। विष्णुको अवतार भने पनि राजा नि मान्छे नै हुन्, गल्ती हुन्छ। गल्ती नगर्ने राजा संसारमैँ छैनन्। तर के दलित, के आदिवासी जनजाति, के खसआर्य, के मधेसी, के थारु, के मुस्लिम -- अझै पनि एकताको विश्वासिलो प्रतिक बन्ने शक्ति राजसंस्थामा बाहेक अरूमा छैन। देशको दिर्घकालीन हितका लागि राजनीति गर्ने हो भने एक आपसका कमजोरीलाई क्षमा दिएर राजनीतिक दलहरू र राजा "नवीन समझदारी" मा नआइ सुखै छैन। (चित्त बुझे RT गरिदिन आग्रह सहित) #विचारभन्दामाथिदेश, #NationAboveNotion

Rabindra Mishra

91,717 views • 3 years ago