Загрузка видео...

Не удалось загрузить видео

На главную

देशको अवस्था बुझ्न एयरपोर्टमा विदेश जानेको ताँती हेरे पुग्छः माधव नेपाल

58,255 просмотров • 2 лет назад •via X (Twitter)

Комментарии: 10

Фото профиля चोमोलुड०मा
चोमोलुड०मा2 лет назад

बिना ढेउबा

Фото профиля नBन
नBन2 лет назад

हेर लाज नभएको ,चुनावको बेला आफैले बिना ढेउबा के मलेसिया पठाउने भनेर भाषण ठोक्या होइन ? बरु ढेउबा लिएको पो छन् कि तेता ध्यान दिए हुने

Фото профиля sagar sharma
sagar sharma2 лет назад

यिनले प्रधानमन्त्री नपाउने परे ।

Фото профиля बिषनु
बिषनु2 лет назад

तेरीमा तोरी अनि तिमिनै हैनऊ Free Visa Free Ticket को भाषण गरेर सोझा नेपालि लाइ झुक्याएर चुनाब जित्ने muji makunay

Фото профиля Uttam Giri🇳🇵
Uttam Giri🇳🇵2 лет назад

@ncp_madhavnepal बिना ढेउवा को तिम्रै योगदान होइन र

Фото профиля (झापालि) Mr. BG
(झापालि) Mr. BG2 лет назад

धतुरे ,,,, यो देश कस्ले चलाएको छ हँ?? ४६ सालको आन्दोलनमा अग्रपंक्तिमा थिए भन्छौ , पटक पटक प्रम बन्यौ, आज आएर यो बकवास गर्न लाज लाग्दैन,,??

Фото профиля Prabesh Bastola
Prabesh Bastola2 лет назад

तेरीमा तोरी अनि तिमिनै हैनऊ Free Visa Free Ticket को भाषण गरेर सोझा नेपालि लाइ झुक्याएर चुनाब जित्ने ?????

Фото профиля Himalayan Nomad
Himalayan Nomad2 лет назад

aafai bina dheuwake gardai vote magne ahile yesto kura garne? Mukh chadne gari ris uthyo yo kaka ko kura le.

Фото профиля Kaji Sab
Kaji Sab2 лет назад

बिना ढेउवाके जनता विदेश पठाउने तिमी हौ लाउके

Фото профиля Bishal B🕸️
Bishal B🕸️2 лет назад

हेरे पुग्छ, नहेरे? सबैले था भएको कुरो खोक्दै बस्यो, ताली खायो, गफ हान्यो। तिमेर्कै छ जिन्नकि!

Похожие видео

पूर्व प्रधानमन्त्री माधव नेपालको यो क्लिप सुन्दै गर्दा मलाई राजा ज्ञानेन्द्रको याद आयो। माधव नेपाल भन्छन्: - स्वाभिमानभन्दा ठूलो कुरा केही हुँदैन। - यो सरकारले अपहेलना गर्छ, वास्तै गर्दैन भने अपमानित भएर बस्नुभन्दा विदेश गएर बस्नु राम्रो। अनि सोचेँ, वास्तवमा राजा ज्ञानेन्द्रचाहिँ स्वाभिमान नभएकै मान्छे रहेछन्। किनभने: एउटा कालखण्डमा नेपालको इतिहासकै सबैभन्दा अपहेलित र अपमानित मान्छे हुँदा पनि र गद्दीबाट हटाइएका संसारका सबै राजाजस्तै विदेशमा गएर बस्ने पूर्ण अवसर हुँदा पनि उनले देश छोडेर गएनन्। त्यत्रो अपहेलना र अपमान कसरी सहेर बस्न सकेको होला? मैले इमानदारीपूर्वक भनेको, स्वाभिमान माधव नेपालबाट सिक्नुहोला, राजा ज्ञानेन्द्रबाट होइन। बाँकी आ-आफ्नो निर्णय।

Rabindra Mishra

31,333 просмотров • 2 месяцев назад