Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

हामीलाई ३० प्रतिशत जंगलले सास फेर्न पुग्छः प्रधानमन्त्री ओली

17,414 görüntüleme • 1 yıl önce •via X (Twitter)

10 Yorum

Pande Kshitij profil fotoğrafı
Pande Kshitij1 yıl önce

सानो देशमा ३०० के काम १५० बाघ भए पुग्छ! सोही अनुरुप सानो देशमा ८८४ संसद किन चाहिन्छ ७७ जना भए पुग्छ ।

Solar Heavy profil fotoğrafı
Solar Heavy1 yıl önce

take the journey

Shankar profil fotoğrafı
Shankar1 yıl önce

What language is this??? Prime minister of the sovereign nation speaks the language of the streets.

🇳🇵रावल जी 🇳🇵 profil fotoğrafı
🇳🇵रावल जी 🇳🇵1 yıl önce

अब अरु चै बेच्ने निधो गर्या छौ पनौती ।

Santosh shrestha 🇳🇵 profil fotoğrafı
Santosh shrestha 🇳🇵1 yıl önce

हिमा ल हिउँ पग्लेर कालोपत्थर बनिसक्यो climent change ले देशलाई ठूलो नोक्सानीतिर लैजाँदै गर्दा उपलब्धिमूलक बहस कथित क्लाइमेट चेन्ज पोलिसी को बारेमा अन्तर्राष्ट्रिय जगतमा आफ्नो बलियो उपस्थिति देखाउनतिर रत्ती पनि ज्ञान ध्यान छैन कस्तो कुलङ्गार प्रधानमन्त्री बनाइएछ

Rajesh profil fotoğrafı
Rajesh1 yıl önce

#Heightofstupidity

रामान profil fotoğrafı
रामान1 yıl önce

ए पत्रकार ज्यूहरु विश्व जगतले सुने लाज लाग्ने यस्ता बकमफुसे कुरा किन छाप्छौ के ?

Kamal Jung Shah profil fotoğrafı
Kamal Jung Shah1 yıl önce

जलवायु परिवर्तनले सेता हिमालहरुको स्वरुप काला पत्थरमा परिणत भएकाछन्। खड्क ओलीलाई ४७% जङ्गल धेरै भएछ। ३०% भएपनि खड्कलाई श्वासलिन पुग्छ रे! ३०० वटा मात्र होईन ३००० बाघ नेपाली जनताले पाल्न सक्छन् तर ५०,००० जनप्रतिनिधि चाहि नेपाली जनताले पाल्न सक्दैनन्।

Writer_director profil fotoğrafı
Writer_director1 yıl önce

हामीलाइ जतिवटा जील्ला छन् त्यतीजना सांसद भए पुग्छ ।

खगेन्द्र आलोक 🇳🇵✍️ profil fotoğrafı
खगेन्द्र आलोक 🇳🇵✍️1 yıl önce

महत्त्व नबुझ्ने ढोगिहरु ४ जनाको भिड देख्दा पनि झसक्क झस्किने गर्छन !! बिडम्बना ! हाम्रा देसा भाषण गर्ने ठाउँमा पुगे 🙉😟😜😜

Benzer Videolar