Loading video...

Video Failed to Load

Go Home

रियल म्याड्रिडको खेलाडी अर्को वर्षभित्र नेपाल ल्याउन सक्छौंः प्रधानमन्त्री ओली

13,579 views • 1 year ago •via X (Twitter)

10 Comments

One & Only's profile picture
One & Only1 year ago

यो गुखानेको केही गतिलो काम छैन ।

dextoro's profile picture
dextoro1 year ago

Discover, Buy, and Sell Trending Solana Memecoins Gas-Free

ऋषि's profile picture
ऋषि1 year ago

पहिलोपटक रेल देखेका भट्टराई बिष्णु दाजुले मलाइ यत्ती विधि गफ देको त थिएनन। जति यिनले रंगशालाको गफ दिए 😁

प्रदिप तिमल्सिना's profile picture
प्रदिप तिमल्सिना1 year ago

झापा को टावर हेर्न लाइ प्रधानमन्त्री ज्यु लाज लाग्दैन जनता को मन्च मा बसेर भाषण गर्दा १० बर्ष देखि बोलेको हेर्नु भाको छ ब्याक कति ओटा रड्गशाला छ्न देश मा अनि बोल्न पायो भने जे पनि बोल्न पाइन्छ ?? @kpsharmaoli

Gaurav's profile picture
Gaurav1 year ago

Bayern Munich lai pani bolaunu paryo hai.

जय नेपाल's profile picture
जय नेपाल1 year ago

यो आधा पागल भै सक्यो

Kamal Bhattarai's profile picture
Kamal Bhattarai1 year ago

देश र जनतालाई तत्काल के राहत चाहिएको छ त्यसमा ध्यान दिनुहोस् महोदय 🙏

Shiba Prasad Gnawali's profile picture
Shiba Prasad Gnawali1 year ago

रियल म्याड्रिडकाे खेलाडीकाे पारिश्रमिक जति देशकाे खेलकुदकाे बजेट छैन । हावामा जाेत दिने ?

दिपक जोशी's profile picture
दिपक जोशी1 year ago

यो त त्यस्तै भयो, "नेपाललाई एक दशकभित्र सिङ्गापुर बनाउँछु" भन्ने पुरानो dialogue जस्तै!

Krishna Joshi's profile picture
Krishna Joshi1 year ago

पहिला दाउन्नेमा गाडी नचिप्लिने गराउ!

Related Videos