Video wird geladen...
Video konnte nicht geladen werden
देशमा ठुलाहरुले अति गरेपछि जन्ताहरु अति आक्रोशित भएका छन
62,766 Aufrufe • vor 3 Jahren •via X (Twitter)
10 Kommentare

शर्मनाक ,लज्जास्पद ,घटीया आवेक ,शब्द अनि क्रोध ,यो वहाँ को नै आफ्नो भनाइ हो वा बाहिर बाट अरु अदृश्य स्पोर्ट् हो जिज्ञासा् बढ्यो ,विरोध का अरु अन्य सुन्दर तरिका पनि हुन्छन् ,

राष्ट्रपति भएको देशमा यहि हो उपलब्धि, जे बोल्न पनि छुट छ,यदि राजाको शासन हुँन्थ्यो भने कुकुर्नी भन्ने दिदी यतिबेला जेलमा हुन्थिन!बिद्यादेवी भण्डारीले पशुपतिनाथको मन्दिरमा त्यो लेभलको सुरक्षा प्रवन्ध के आफैंले मिलाएको हो??

ये बाबा देश को राष्ट्रपति हो।।। हैट अलि अलि मान त राख पद को।

एः भगवान जनता यत्रो आक्रोस हुदा पनि यसरी नै दर्शन गर्नु पर्ने!! पुरै लाइनमै जनतालाई राखेर नि यति सम्म नगर्नु नि, एक मिनेटमा पुजा गरी सकेर हिडे पनि हुने नि, यस्तो अवस्था आउन दिनु नहुने नि उहाँका सल्लाहकरले पनि! गणतन्त्र खुइलिने भयो त 😭😭

Security protocol मा समस्या देखियो । जनतालाई दुख नदिने गरि VVIP काे सवारी गराउनु पर्याे । बबई नदिकाे भत्केकाे पुल हेर्न मन्त्री अाउँदा हामी पनि १५ मिनेट बाटाेमा हिड्न पाएनौं । SP का जनता र नेताकाे दुरी बढाउनु राम्रो हाेईन सरकार ।

माया र दायाँ एकल, विधुवा, बाझो लाई हुदैन भनेर हाम्रो समाजले सिकएको हो । अनुभवलाई खण्डकालले प्रमाणित गर्दैछ। समाजको सोच बदलने कि स्वमका व्यवहार ???

रिसाउनु आक्रोशित हुनु जायज हो तर असभ्य र हिनताबोध शब्दको प्रयोग गर्नु हुदैनथ्यो । जे जस्तो भएपनि रास्ट्रको उच्च पदस्थ ब्यक्ति हो । मर्यादाको पालन गर्नुपर्ने हो ।

@GopalGopalgita1 के निहुँ पाँउ,कनिका बुकाँउ गरेका हुन कि?

म पनि गौतम अडानी जस्तै हुँ😂 तर सम्पत्ति छैन 🤣😂 के गर्ने समस्या छ ।

नेपाली महिला हरु महिला माथि नै बढी आक्रोसित हुन्छन। बिडम्बना
Ähnliche Videos
Sensitive content
अति उत्तम 🚀
Kreately.in
135,050 Aufrufe • vor 1 Jahr
Sensitive content
अति उत्तम नगर 🪔🔥🚩
Kreately.in
90,486 Aufrufe • vor 5 Monaten
