Загрузка видео...
Не удалось загрузить видео
देशमा मात्र हैन, बिदेशमा पनि बज्दै छ "घण्टी"
16,095 просмотров • 1 год назад •via X (Twitter)
Комментарии: 10

@selejungekancha मेरो अनुरोध ८४ चुनावमा नेपाल आएर चुनाबमा सहभागिता जनाउन अनुरोध गर्दछु। र हजुरहरु ले नि यो अनुरोध गर्नुहोला

सहकारी ठगको लागि पो 084 मा जित्नु पर्ने? कस्तो गजबको पार्टी!

बहिराको अगाडि जहाँ घन्टी बजाए पनि केही फरक पर्नेवाला छैन। आखिरीमा भोट मासु भातमा नै जान्छ 😅

घण्टी बाजाएर भन्दा पनि घण्टी घण्टी ले बजाउदा मात्रै टेर्छ्न होला हौ दाजु यि थोत्रे नेताहरु…!😜🙏

अनलाइन भोटिङ गर्न पाए त १००% हुन्थ्यो नि?

बिदेस माँ बज़ेर के काम नेपाल आउने टिकट तपाईले तिरने भा ८४ माँ आउला 🤣🤣

ए एउटा शुशासनकाे लागि देखिएकाे सकारात्मक सन्देश सहितकाे घण्टी मय भेला जहाँ निलाे किल्ला बनेकाे छ!जय हाेस उपस्थित सबै प्रवासि मञ्चका नेपाली हरुलाई🙏🙏🙏

सबै ०८४ मा नेपाल अाउनु

विदेशबाटै भोट गर्न पाउने कानून बनाउन पर्यो सबै नेताका चाकरी गरेर भएपनि।

जता बजेनी चुनाव मा भोट आउने भनेको 5/ 10 /200/500 हो क्यारे

