Загрузка видео...
Не удалось загрузить видео
देशवासीलाई प्रधानमन्त्रीको प्रश्न : के देशमा साँच्चै केही नभएकै हो ?
21,057 просмотров • 2 лет назад •via X (Twitter)
Комментарии: 10

भएको छ, भएको छ। । ड्याल परिवार र तिनका नातागोताको दिन ४ गुणा रात ८ गुणाले प्रगति भएको छ । अरू त उस्तै हो । टाँय टाँय फीस । @CPNMaoistCentre @cmprachanda

नातावादमा लिप्त, भ्रष्ट्रचारमा लिप्त, चाकडीवाजमा लिप्त, देशद्रोहमा लिप्त अनि जवरजस्ती देशमा उन्नति प्रगती भाको छ भनेर जनतामा लाधेर कसैले पत्याउछन? जनताका छोरा छोरी विदेश पठाएर आफ्ना आसेपासे नाता गोतालाई आफ्नै वरिपरी सरकारी पदमा राखेर नितीगत भ्रष्ट्रचार बाहेक केही भएको छैन देशमा।

हजुर ????

कामलाई तल्लोस्तर र उपल्लोस्तर भनेर परिश्रम गरेर परिवार पाल्ने मजदुर दाजुभाइ, दिदिबहिनीहरूको बेइज्जत गर्ने प्रधानमन्त्रीको भाषण सुनिएन! तिनै ट्वाइलेट सोहोरेको कमाइबाट पठाएको रेमिट्यान्सले देश चलेको छ र प्रम भन्न पाइएको छ! कामलाई तुच्छ ठान्ने प्रम नेपालीले कतिन्जेल धान्नु पर्ने?

babaji ko ghanta bhaeko xa. aru timro natini ko bihe bhaeko xa. xori mayor bhako xa.

16 अर्ब प्राधिकरणले कमायो तर एनसेलले ६१ अर्ब ठग्यो।

यहाहरुले गाउने गरेको जनबादी गित याद आयो! लाखौको लागि उजाड छ यो देश मुट्ठिभरलाइ चै स्वर्ग छ! ! ! वास्तविकता यहि हो!

हैन हजुर सबै भको छ । देश स्विजरल्याण्ड भइसक्यो बाँकी अर्को वर्ष गरिदिनुहोला ।

धेरै चिज छ देशमा ! ! तर साथसाथै तिमिहरु जस्ता हत्यारा भडुवा भ्रस्ट स्वार्थि निकम्मा कथित नेता हरु पनि छन ...... त्यसैले देशवासि पिडामा छन .........

सर अनि बम हानेर पावर हाउ स न उडायको भय हामि १५ बर्ष पहिले यो काम हुदैन्त्यो त
