正在加载视频...

视频加载失败

धरानमा Airport किन चाहियो?

25,746 次观看 • 2 年前 •via X (Twitter)

10 条评论

Deepak Rijal 的头像
Deepak Rijal2 年前

यी मेयर्ले अफ्नो सौचालय बिग्र्यो भनेर छिमेकीको प्रयोग गर्ने" अमिल्दो दृस्तन्त दिये बिरात्नगर - धरान बिमन्स्थल बारे । आबश,अक छैन धरन्मा अर्को बिमन्स्थल

मानव 的头像
मानव2 年前

मेयर साहाबको उदाहरण चैने अर्थ न बर्थ होवीन्द गाइ भने जस्तो काहा बाट आउछ होला यस्तो उदाहरण दिने बुद्दी भएको एयरपोर्ट राम्रो संग चलेको छैन फेरी नया के फुटबल खेल्ने मैदान जस्तो लाग्दो हो की यही भएर सिक्षाको धेरै जरुरी हुन्छ त्यो पनी व्यवहारीक ढुगॅा बोकेर बुद्दी पनी ढुॅगा भएछ😁

Ray 的头像
Ray2 年前

No airport needed .. all you need is an ox cart, buffaloes cart.. grow 🌽 and enjoy life.

दर्शन क्षेत्री 🇳🇵 的头像
दर्शन क्षेत्री 🇳🇵2 年前

देशमा भएका दुई दर्जन एयरपोर्ट बन्द छन् । एक शहर - एक एयरपोर्ट 😄😄😄😄

Roshan Maharjan 的头像
Roshan Maharjan2 年前

उदाहरण पनि आफ्नै स्तरको रहेछ !!!

परिवर्तनको 'प' प्रयास 的头像
परिवर्तनको 'प' प्रयास2 年前

😂🤣😂

Krishna PR 的头像
Krishna PR2 年前

आबु ७७ वटै जिल्लामा डोमेस्टिक एयरपोर्ट आनी सातै प्रदेश मा इन्टरनेशनल यारपोट बानाउं न ता 🤣

baba g 的头像
baba g2 年前

भोली इटहरीको मेयरले पनि छिमेकीको ठुलो टोइलेट भन्दै इटहरीमा पनि एयरपोर्ट चाहियो भने भने नी

ऋषि 的头像
ऋषि2 年前

छिमेकिको दुई वटा श्रीमती छन भन्दैमा आफुले पनि अर्कि ल्याउने जस्तो कुरो भएन र 😂

साईबर अरिङ्गाल🇳🇵 的头像
साईबर अरिङ्गाल🇳🇵2 年前

लु त्यसो भए निजगढमा नबनाम, धरानमा अन्तरराष्ट्रिय बिमानस्थल बनाम। आखिर निजगढ पनि ३ महिना डुबान, ३ महिना हुस्सुले चल्दैन।

相关视频