Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

धर्मगुरु श्रीनिवास आचार्य ज्यू 💖🕉️🙏 आक्रोश सहि वा गलत?? हिन्दुराज्य स्थापना हुने र माओवादी सखाप हुने खुलासा👇️👇️

27,367 görüntüleme • 2 yıl önce •via X (Twitter)

10 Yorum

nakul Rayamajhi profil fotoğrafı
nakul Rayamajhi2 yıl önce

माओबादी असभ्य , फोहोरी , जंगली लुटेरा , नरभक्षी राक्षस हुन , पशु हुन , रक्त पिपाशु हुन !

शूदर्शन शास्त्री profil fotoğrafı
शूदर्शन शास्त्री2 yıl önce

यो ढोंगी जोगी राक्षस मान्छेको मासु खाने व्यवहार भएको जनावर हो। राजावादी, र यस्ता कपुत जोगीले देउताको रक्षा गर्ने रे? देउता को रक्षा यस्तो पशुले गर्ने भने पछि कति कमजोर देउता हो त्यो? यो पखण्डिले गर्दा हिन्दू प्रति अझै वितृष्णा पैदा हुँदै गएको छ मानिसमा। -यो पापीको सत्यानास होस्।

Biswa Bhattarai profil fotoğrafı
Biswa Bhattarai2 yıl önce

माओबाद र बाईबल अनि हत्या र अपराधमा गासियेका बेबकुफहरुलाई हिन्दुबादि सङै ल्यायेर किन बहस गराउछ यो हाबा पत्रकार?

Ram BK profil fotoğrafı
Ram BK2 yıl önce

यी गोरु/ गुरु ले धेरै राजनिती गरे। हाम्रो हिन्दु धर्मको अपमान भो। यिन्ले सेतो वस्त्र र गेरु वस्त्र लगाउन पौदैनन। यिनले यो अधिकार गुमाइ सके। गोरु भनाउदा गुरु

Heaven profil fotoğrafı
Heaven2 yıl önce

Yo guru how ki goru ho discipline xina . Hindu culture mha eastoo speech hunnw

Jhapali kaanxo profil fotoğrafı
Jhapali kaanxo2 yıl önce

माओवादी सखाप होला हिन्दु अधिराज्य चैं हुँदैन ।

Mohan shah profil fotoğrafı
Mohan shah2 yıl önce

सनातनि हिन्दु धर्म को जय

बिनोद सेढाईं profil fotoğrafı
बिनोद सेढाईं2 yıl önce

त्यो कुत्ता लाई ठोक्नु पर्छ अझ नारायण पोखरेल मारेको प्रमाण माग्छ हत्यारा ज्यानमारा

Min Bahing profil fotoğrafı
Min Bahing2 yıl önce

गुरुको हातमा बन्दुक हुन्थ्यो भने उडाइदिने रहेछन्।😊

झापाली घाँडो profil fotoğrafı
झापाली घाँडो2 yıl önce

मुलुक रसतालमा पुर्याउने वा समुन्नत बनाउने त्यो नितान्त मुलुकको राजनीतिमा भरपर्छ। जब राजनीतिले आफ्नो धर्म बिर्सिन्छ तब मुलुकमा अराजकता र कुशासनले जरा गाड्दछ।

Benzer Videolar