正在加载视频...
视频加载失败
नागढुंगामा ट्राफिक प्रहरीले कुटे प्रहरी जवानलाई
15,787 次观看 • 1 年前 •via X (Twitter)
10 条评论

एक अर्कालाई हात लाउन पाईन्छ र, कानुनत, ट्राफिक प्रहरि दोषि देखिए,

नियम कानुनत रैतीलाई मात्रैहो सरकारी पोसाकमा रहेको नेताको चकडीगर्न बनायेको संगठन लाई रैतीले सोझो औला पनी ठड्याउन पाउदैन तर नेता ले घरमा खाना पकाउन लुगा धुन तरकारी किन्ने घर बनाउदा ढुङ्गा गिटी वालुवा बोकाउने जस्ता काममा खटाउन बनायेका नेतासेवक संगठनको तुजुक तेरो नेता ठुलो की मेरो

@Nepalpoli

🤦🏻♂️

यो ट्राफिकलाई के कारबाही हुन्छ??

movie ho 😄

Who knows the reason ? (Bribe)

हिसाप नमिलेर हो साप 🫡

@NepalPoliceHQ यो त कानुन आफ्नो हातमा लीएको जस्तो भएन र ? ? हो ती प्रहरी जवान ले गल्ती गरेका होला तर सार्बजनीक स्थान मा हात हालेर आक्रमण गर्नु साटो कानुनु दायरामा लानु पर्ने होइन र ? ? नेपाल प्रहरी सक्षमता अनुशासन मा बिश्वबिख्यात छ ।

अरुलाई नियम कानुन सिकाउने यी ट्राफिक प्रहरीलाई चै कानुन लाग्छ कि लाग्दैन😡
